आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी प्रदेशसभा सचिवालय विधेयक पारित

पोखरा, ५ साउन – गण्डकीको साउन ४ गते बसेको सभाको बैठकले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । ०७५ साउन ३ गते बसेको सभाको बैठकले दफाबार छलफलका लागि साउन ४...

गण्डकी प्रदेशमा बिपद र दुर्घटनामा परी ३ सय ३३ को मृत्यु

पोखरा, ५ साउन – गण्डकी प्रदेशमा गत आर्थिक वर्ष २०७६/०७७ मा प्राकृतिक बिपद र सवारी दुर्घटनामा परी कुल ३ सय ३३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिपदमा परी १ सय १२ जनाको...

गण्डकी प्रदेश प्रहरीले पायो आफ्नै अस्पताल

पोखरा, ५ साउन – गण्डकी प्रदेश प्रहरीले आफ्नै अस्पताल पाएको छ । अस्पताल भवनको आइतबार प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गरे । पोखरा महानगरपालिका–७, मुस्ताङचोकस्थित नेपाल प्रहरीको आफ्नै...

न्यून ब्याजदरमा लगानी गर्दै एनआईसी एसिया

पोखरा, ४ साउन– एनआईसी एशिया बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा सार्वजनिक गरेको छ । बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्माले यी योजनाहरुबाट ग्राहकहरुले बैंकिङ क्षेत्रकै...

जातीय अहंकारले सर्वनाश निम्त्याउँछ : पुर्वमन्त्री अधिकारी

पोखरा, ४ साउन– संघीय संसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले जातीय अहंकारले सर्वनाश निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै संसद अधिकारीले संविधानले जातीय...

बस्न लायक नै छैन रंगशालाको होल्डिङ सेण्टर

पोखरा, ४ साउन– कोरोना भाइरस (कोभिड–१९)कै महामारीमा विदेशबाट फर्किने नेपालीको संख्या बढ्दै गएको छ । विदेशबाट आएका सर्वसाधारणलाई सुरक्षित रुपमा काठमाडौंबाट सम्बन्धित गृहजिल्ला पुग्न सहजताको लागि होल्डिङ सेन्टर स्थापित गरिएको छ । गण्डकी प्रदेश...

जथाभावी खनेका सडककै कारण पहिरो

पोखरा, ३ साउन– असार २६ गते कास्कीमा ठूलो पानी प¥यो । देशकै सबैभन्दा बढी पानी सोही दिन कास्कीमा परेको थियो । भारी वर्षासँगै आएको पहिरोले त्यो दिन पोखरा –१८ सराङकोटमा एकै परिवारका ५ जनाको...

पहिरोको डरले छिमेकीको सरणमा

पोखरा, ३ साउन– असार २६ गते राति गएको पहिरोको कारण कास्कीको माछापुच्छ गाउँपालिका–८, खोराकोमुखका डिलबहादुरको घर जोखिममा परेको छ । सोही रातदेखि डिलबहादुर अर्काको घरमा आश्रित भएका छन् । डिलबहादुरको परिवार राती ठुलो पानी...

सम्झौताको भोलिपल्टै उद्योग, पर्यटन मन्त्रालयमा भित्रिए २ करोड ६५ लाखमा पाँच गाडी

पोखरा, ३ साउन – असार मसान्तको दुई दिन अघिमात्रै प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा दुई करोड ६५ लाख रुपैयाँका गाडी भित्रिएका छन् । अर्को वर्ष गाडी खरिदमा एक रुपैयाँ पनि मन्त्रालयगत बजेट...

खगेन्द्रको अध्यक्षयतामा खेलकुद विभाग, महासचिवमा अर्जुन

पोखरा, २ साउन – पोखरा चेम्बर अफ कमर्स, कास्कीअन्तर्गत खगेन्द्र क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय खेलकुद विभाग गठन गरिएको छ । विभागको अध्यक्षतामा क्षेत्री, उपाध्यक्षमा सुमन श्रेष्ठ, महासचिवमा अर्जुन परियार, सचिवमा सुविन तिमिल्सिना चयन भएका...

-->