आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

‘सपनै भनिरहेथेंँ, माटोको ढिस्कोले छोपिसकेछ’

पोखरा, ३१ असार– ‘केही पनि था’छैन । एक्कासी सास फेर्न गाह्रो भयो । मलाई माटोको ढिस्काले छोपी सकेको रहेछ, सपनै भनि रहेथेँ’, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेडमा हल्का चलमलाउँदै पिंकी थापा मगरले भनिन्, ‘मसँग...

खेलकुद गतिविधि सञ्चालन गर्न माग

पोखरा, २९ असार– विश्व कोराना भाइरसको महामारीमा परेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने भन्दै सरकारले चैत्र ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । लकडाउनसँगै सम्पूर्ण कामहरु ठप्प हुन पुगे । अहिले लकडाउन...

बाँदरलाई ढुङ्गाहानेको विषयमा विवाद हुँदा वृद्ध काकाको हत्या

पोखरा, २९ असार– कास्कीको मादि गाउँपालिकामा बादरलाई ढुङ्गा हानेको विषयमा विवाद हुँदा आफ्नै भतिजाले काकाको हत्या गरेकाछन् । मादि गाउँपालिका–४ घामनुङका ५५ वर्षीय नवराज सापकोटाले आफ्नै ८० वर्षीय काका पिताम्बर र ७७ वर्षीय काका केशवराज...

सभासद नै भन्छन् : गलत विकासे मोडलले विपत्ति

पोखरा, २९ असार- गण्डकी प्रदेशका सभासदहरुले विपत् व्यवस्थापनमा सरकारले हदैसम्मको लापपरवाही देखाएको आरोप लगाएका छन् । उनीहरुले पूर्वतयारी नभएको र विपत्ले गाँजेपछि मात्र तातेको भन्दै सरकारको चर्को आलोचनासमेत गरेका छन् । गण्डकी प्रदेशसभामा आइतबार बोल्दै...

रासमतीका दुःख : हे ईश्वर दया राखी मलाई अझ दुःख दे !

पोखरा, २८ असार– टाउकोमा फुलबुट्टे पटुकी बाँधेकी एक महिला शनिबार मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा घरी बाहिर त घरी भित्र गर्दा लाग्थ्यो, उनी यहाँकी परिचितहुन् । आँखामा बलिन्द्रधारा आँसु छँदै थिए । उनी कहिले...

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २७ असार -गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग प्रयोगशाला केन्द्रमा गरिएको परीक्षणमा नयाँ संक्रमित फेला परेका हुन् । शनिबार नयाँ संक्रमित पुष्टि...

ज्यान गुमाउनेको परिवारलाई तत्काल १ लाख, घाइतेको निःशुल्क उपचार

पोखरा, २७ असार– कास्की जिल्ला विपद् व्यवस्थापन समितिले पहिरोमा परि ज्यान गुमाउनेहरुलाई जनही १ लाख क्षतिपूर्ति र घाइतेलाई निःशुल्क उपचार गराउने निर्णय गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले पोखराका...

कमजोर पर्खालले खोस्यो जन्मदिनको खुसी

पोखरा, २७ असार– सराङकोटकी पिंकी भर्खरै २३ आंै वर्षमा टेक्दै थिइन् । २२ वर्ष पुगेर २३ वर्ष टेकेको दिन उनले घरमा वर्थडे मनाउने तयारी गरिन् । आफ्ना ५० वर्षका बुबा टंकबहादुर थापामगर, ४३ वर्षकी...

पोखरामा पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो

पर्वत, २६ असार– वर्षासँगै आएको पहिरोले घर पुरिँदा कास्कीमा मृत्यु हुनेहरूको संख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार, पोखरा महानगरपालिकाका विभिन्न ४ ठाउँमा गएको पहिरोमा परी ७ जनाको...

कामदार अभावमा पोखरा खानेपानी परियोजनाको काम रोकियो

पोखरा, २६ असार– मेलम्ची पछिकै दोस्रो ठूलो खानेपानीको आयोजना चलिरहेको पोखरामा यतिबेला काम ठप्प भएको छ । कामदारको अभावमा पोखरा खानेपानी सुधार बिस्तार आयोजनाको काम अघि नबढेको हो । लकडाउन अघिसम्म परियोजनाको काम तीव्र...

-->