पोखरा, २६ असार– गण्डकी प्रदेशसभाको बैठकमा सांसदहरुले जनताको समस्या सुनाउने मात्र होइन, समाधानको पाटो खोज्नका लागिसमेत सरकार चनाखो बन्नुपर्नेमा जोड दिएका छन् ।
बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद मीना गुरुङले लकडाउनले पारेका प्रभाव व्यवस्थापनको...
नेता कार्यकर्तालाई एकताको सन्देश प्रवाह गर्न आग्रह
पोखरा, २६ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटीले पार्टी नेतृत्वले जनचाहना अनुसार पार्टीलाई एकतावद्ध गराएर अगाडी बढ्ने विश्वास व्यक्त गरेको छ । महानगर कमिटीका अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिमिछानेले संयुक्त...
फ्यासिनो फोटो कन्टेस्ट आइतबारदेखि
पोखरा, २६ असार– यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता भि ए डब्लु इन्टरप्राइजेज प्रा.लि. यामाहा सोरुम पोखराले फ्यासिनो फोटो कन्टेस्ट गर्ने भएको छ । यामाहा पोखराको आधिकारिक फेसबुक पेजमा पोष्ट हुने फोटो कन्टेस्टका विजेताले नगद रु....
विकासे परियोजना अनुगमनमा सांसद भट्टराई
पोखरा, २६ असार– सांसद विद्या भट्टराईले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्की निर्वाचन क्षेत्र नं २ का विकास निर्माण आयोजनाको अनुगमन गरेकी छन् । आर्थिक बर्ष २०७६÷७७ मा पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बिनियोजित बजेटबाट संचालित...
पिएनको प्रमुखमा प्रा.डा. कोइराला
पोखरा, २५ असार– देशकै ठूलो पृथ्वीनारायण क्याम्पस प्रमुखमा प्रा. डा. सरोज कोइराला नियुक्त भएका छन् । उनलाई त्रिभुवन विश्वविद्यालयको कार्यकारिणी परिषदले प्रमुखमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ । गएको चैतमा...
गण्डकी प्रदेशभामा कांग्रेसको संकल्प प्रस्ताव
पोखरा, २४ असार– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभामा कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा प्रभावकारी काम गर्न सरकारलाई दबाब दिन संकल्प प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेसका सांसद्हरु कुमार खड्का, मेखलाल श्रेष्ठ र सरिता...
रिपोर्ट नआउँदा महिनादिनसम्म पनि क्वारेण्टिनमा
फाईल तस्विर
पोखरा, २३ असार– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले महिना दिनअघि पिसिआर टेस्ट बिना क्वारेण्टिनमा बसेका कसैलाई पनि घर नपठाउने बताएका थिए । अन्य प्रदेशले बिना पिसिआर घरघरै पठाउँदा कोरोना संक्रमण फैलिएको भन्दै व्यापक...
पोखराका यातायत व्यवसायीले बैंकलाई चाबी बुझाए
पोखरा, २३ असार– किस्ता तिर्न दिनहूँ तोकेता गरेपछि पोखराका यातायात व्यवसायीले बैंकलाई चाबी नै बुझाएका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्राइभेट लिमिटेडमा आबद्ध व्यवसायीहरुले ९० वटा सवारीको चाबी बैंकलाई बुझाएका हुन् ।
कम्पनीका...
बागलुङका ५ जनासहित गण्डकीमा १७ संक्रमित थपिए
बागलुङ, २२ असार– बागलुङका पाँचसहित सोमबार दिउँसो गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार, कास्कीको पोखरा महानगरपालिकाका १ जना, बागलुङका ५ जना र लमजुङमा ११ जना...
कर नै विकासको संवाहक : अर्थमन्त्री गुरङ
पोखरा, २० असार– छलफलमा उठेको प्रश्नको जवाफ दिंदै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले जति धेरै कर संकलन गर्न सकिन्छ त्यति नै विकास निर्माणका काम अघि बढाउन सकिने हुँदा कर संकलन गर्नुपर्ने बताए ।
संघबाट...