आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

अलमलमै छ, सलह व्यवस्थापन योजना

पोखरा, १६ असार– आइतबार बिहान ठीक १० बजे, पोखरा महानगरपालिका वडा नम्बर ९ का सविच लोकदर्शन कोइरालाले आफ्नो फेसबुकमा लेखे, ‘पोखरामा सलह किरा प्रवेश ग¥यो ।’ पोखरा महानगरपालिका वडा नम्बर ९ को नयाँ सडकमा विष्णु...

‘धानको भात’ को ब्राण्ड नै गण्डकीको !

फाईल तस्विर पोखरा, १५ असार– गण्डकीका दुई जिल्ला मनाङ र मुस्ताङमा धान फल्दैन । तर, मुस्ताङका थकालीहरु आफ्नो थातथलोमा नपाइने त्यही धानको भातलाई आफ्नो ‘ब्राण्ड’ बनाउँछन् । ‘थकाली खाना’ ब्राण्ड बनेसँगै धान रोपाइँबारे सिंगो गण्डकीमा...

पोखरामा पनि पस्यो सलह

महतगौंडामा स्थानीयले समातेको सलह । तस्विर : मनोहर कडरिया । पोखरा, १४ असार – गण्डकी प्रदेशमा पनि सलह पसेको छ । शनिबार साँझ नै पोखराका विभिन्न ठाउँमा सलह देखिएको हल्लासहित सामाजिक सञ्जालमा तस्वीर राखिए पनि...

दलित पत्रकारको कोरोना बीमामा कास्की कांग्रेसको सहयोग

पोखरा, १४ असार – नेपाली कांग्रेस कास्कीले कोरोना भाइरस (कोभिड–१९) को अग्रपंक्तिमा रहेर नागरिकलाई सुसुचित गरेको भन्दै दलित पत्रकार संघ कास्कीका सदस्यको कोरोना बीमा गरेको छ । कोरोनाको समयमा सत्यतथ्य रुपमा समाचार आम नागरिकमाझ...

सलहको त्रास गण्डकीमा पनि, सचेत रहन किसानलाई आग्रह

पोखरा, १३ असार – नेपालमा सलह कीरा पसेसँगै सामाजिक सञ्जालमा यसको चर्चा सुरु भएको छ । किसानहरु भने चिन्तित भएका छन् । कसैलाई गाली गर्नुपरे ‘तेरो बारीमा सलह पसोस्’ भन्ने सुनेकाहरुले यो कीराबारे कौतुहलता...

हेमजाको बाटो हिँड्दै सभासद बरालले भने– कामकै कारण कालोमोसो नलगाइयोस्

पोखरा, १२ असार – गण्डकी प्रदेश सांसद रामजी बरालले कालोमोसो नलगाउने गरी काम गर्न निजामति कर्मचारी र सडक निर्माण कम्पनिलाई आग्रह गरेका छन् । पोखरा–२५ हेमजास्थित मध्यपहाडी लोकमार्गमा पर्ने हेमजा सडक खण्डको शुक्रबार अवलोकन...

हाइअल्टिच्युट खेल मैदानको लागि ५० लाख विनियोजन

पोखरा, १२ असार– पोखरा महानगरले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । पोखरा महानगरपालिकाले सार्वजनिक गरेको बजेटमा पोखरा वडा नं.२० मा बन्न लागेको हाइअल्टिच्युट खेल मैदान निमार्णलाई निरन्तरता दिँदै...

घरभाडा छुट र सहुलियत दिन पोखरा उद्योग वाणिज्य संघको आग्रह

पोखरा, ११ असार – पोखरा उद्योग वाणिज्य संघले घरभाडामा छुट दिन घरधनीहरुसँग आग्रह गरेको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै ४ महिनादेखि व्यवसाय बन्द रहेको र घरभाडा भुक्तानी नगरेकै कारण व्यवसायीहरु पलायन हुनुपर्ने...

पाल्पाली सहकारी संस्थाको दोस्रो वार्षिकोत्सवमा रक्तदान

पोखरा, ११ असार– पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम गरेको छ । दोस्रो वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबार आयोजित रक्तदान कार्यक्रममा ४७ यूनिट रगत संकलन भएको हो । कोभिड–१९ को कारण नियमित...

पर्वत दुर्लुङका पहिरो पीडितलाई व्यवसायीको सहयोग

बागलुङ, ११ असार– पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङले पर्वत दुर्लुङका पहिरो पीडितलाई आर्थिक सहयोग गरेका छन् । पोखरालगायत स्वदेश तथा विदेशमा रहेका नेपालीसंग आर्थिक संकलन गरेर उनले बुधबार दुर्लुङमै पुगेर पीडित...

-->