गण्डकीमा एकै दिन थपिए १ सय ४ जनामा कोरोना संक्रमित
पोखरा, ९ असार – गण्डकी प्रदेशमा मंगलवार एकै दिन १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेशमा संक्रमितको संख्या ६ सय ९७ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, पोखरा स्वास्थ्य...
कास्कीको रुपामा अब कृषि एम्बुलेन्स
पोखरा, ९ असार – कास्कीको रुपा गाउँपालिकाले बजेटको ठूलो हिस्सा पूँजिगत खर्चमा लगाउँदै आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेट पारित गरेको छ । गाउँपालिका अध्यक्ष नवराज ओझाबाट प्रस्तुत बजेटमा पूँजिगत बजेटको हिस्सा १४ करोड...
सभासद दीपक मनाङेले किन दिए राजीनामा ?
पोखरा, ८ असार – गण्डकी प्रदेशसभा सदस्य राजिव गुरुङ ‘दीपक मनाङे’ ले गण्डकी प्रदेशसभाको अर्थ तथा लेखा समितिको सदस्यबाट राजीनामा घोषणा गरेका छन् । गण्डकी प्रदेशसभाको बैठक चलिरहँदा उनले ‘समितिमा बसेर काम गर्न नसकिने...
११८ प्रहरी कारबाहीमा
पोखरा, ८ असार – जिल्ला प्रहरी कार्यालय कास्कीले पछिल्लो समय गलत काम गर्ने ११८ जना प्रहरीलाई कारवाही गरिएको जनाएको छ । एसपी दानबहादुर कार्कीले कास्की प्रहरी प्रमु्खको जिम्मेवारी सम्हालेदेखि ८ जनालाई जागिरबाट निकालिएको,२ जनाको...
राष्ट्रिय अनलाइन वक्तृत्वकलामा बर्दियाकी प्रश्ना प्रथम
पोखरा, ८ असार – नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीद्धारा आयोजित माविस्तरी राष्ट्रिय अनलाइन वक्तृतवकला प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरणमा गरी १४ दिनसम्म चलेको प्रतियोगितामा बगलामुखी राधाकृष्ण थारु मावि बर्दियाकी प्रश्रा सुवेदी प्रथम...
रोटरीले गण्डकीलाई २ वटा पीसीआर मेसिन दिने
पोखरा, ८ असार – र।ेटरी क्लब इण्टरनेसनलेले गण्डकी प्रदेश सरकारलाई २ वटा पीसीआर मेसिन दिने भएको छ । रोटरी क्लव अफ डिष्ट्रिक ३२९२ नेपाल भुटानका गभर्नर किरणलाल श्रेष्ठले असारको दोस्रो हप्तासम्म ती मेसिन हस्तान्तरण...
तमु सञ्चारकर्मीहरुलाई सहयोग
पोखरा, ८ असार – कोरोना महामारीको बेलामा कार्यक्षेत्रमा खटिएर रिपोर्टिङ गर्ने तमू पत्रकारहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले सो ज्याकेट प्रदान गरिएको फाउन्डेशनले जनाएको छ । प्रदान गरिएको ज्याकेट २२ हजार ५ सय बराबरको रहेको...
बागलुङका ९ सहित गण्डकीमा १६ थपिए, संक्रमित ५ सय माथि
पोखरा, ७ असार – गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय नाघेको छ । आइतबार बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले थप १६ जनामा कोरोना संक्रमणको पुष्टि गरेसँगै संख्या ५०४ पुगेको हो । आइतबार...
पोखरामा महिलालाई छुट्टै क्वारेण्टिन
पोखरा, ४ असार– पोखरा महागनरपालिकाले महिलाको लागिमात्रै छुट्टै क्वारेण्टिनको व्यवस्था गरेको छ । महानगरले पोखरा महानगरपालिका वडा नम्वर ३ मा रहेको बृद्ध हस्पिटलको खालि भवनमा महिलाहरुका लागि क्वारेण्टिन बनाएको हो ।
बुद्ध अस्पताललाई यसअघि नै...
जनतामा आशा जगायो : सत्तापक्ष, झुट कुरा आयो : विपक्ष
पोखरा, ४ असार– लामो समयको बन्दाबन्दीले बजेटको आकार घट्ने अनुमान थियो । तर, चालु आर्थिक वर्षमा खर्च हुन नसेकेको बजेट आगामी आर्थिक वर्षमा स्थानान्तरण हुने साथै आन्तरिक ऋणबाट समेत पूर्ति हुने गरि गण्डकी सरकारले...