गण्डकीको बजेट बढ्दै, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता
पोखरा, १ असार – आलोचकहरु भन्छन्, ‘गण्डकीको खर्च गर्ने क्षमता छैन ।’ आलोचकहरु सत्यको नजिक छन् । किनकि गण्डकी प्रदेशले चालु आर्थिक वर्षको बजेटको ३२.३१ प्रतिशत मात्रै खर्च गरेको छ । वैशाख मसान्तसम्मको खर्च...
पोखराका युवा साइकल यात्री : देश बुझ्दै/बुझाउँदै
पोखरा, ३२ जेठ – दशैं मुखैमा थियो । फुटपाथदेखि सपिङमलसम्म जताततै दशैंको रौनक देखिन्थ्यो । अझ भनौं सिगों देशलाई नै दशैंले छपक्कै छोपेको थियो । सहरदेखि बाहिर, टाढाटाढा घर हुनेहरु घर फर्कि सकेका थिए...
वर्षौंअघि नै माटोकै ‘मिनरल्स’ मिसिएको पानी खान्थ्यो पोखरा !
पोखरा, ३० जेठ – प्रधानमन्त्री केपी ओलीले ‘यस देशको पानी अनेक मिनरल तत्वसँग खेल्दै रसाएर निस्केको पानी हुन्छ’ भन्दै स्वच्छ हावापानीकै कारण नेपालीको प्रतिरोधात्मक क्षमता बढी भएको तर्क गरे । संसदमा हिउँबाट, हिमालमाथि बसेर,...
गण्डकीका १६६३ को स्वाब प्रयोगशालामा !
पोखरा, २९ जेठ – गण्डकी प्रदेशको गोरखाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भीमसेन थापा गाउँपालिकाका तीन पुरुष र एक महिलामा संक्रमण देखिएको हो । उनीहरुको स्वाब संघी राजधानी काठमाडौंको राष्ट्रिय प्रयोगशालामा...
सरकार विरुद्ध पोखरामा आन्दोलन
पोखरा २९ जेठ – पोखरामा सरकार विरुद्ध युवाहरुले आन्दोलन गरेका छन । सरकारको गलत कदमप्रती खबरदारी गर्दै संकटको बेला पनि सरकार लाचार रहेको भन्दै पोखराका युवाहरुले सामाजिक दुरि कायम गर्दै आन्दोलन गरेका हुन ।...
पोखरामा फाट्टफुट्ट खुल्न थाले पसल
पोखरा, २९ जेठ – सामाजिक दूरी कायम राखेर खोल्न मिल्ने व्यवसाय खोल्न पाउनु पर्ने माग राख्दै आएका पोखराका व्यवसायीहरुले फाट्टफुट्ट पसल खोल्न थालेका छन् । यही आउँदो जेठ ३२ मा म्याद सकिन लागेको लकडाउन...
महजोडी, मुख्यमन्त्री गुरुङ र महावीर पुनसँग भर्चुअल साइकल संवाद
पोखरा, २९ जेठ – भर्चुअल साइकल संवादको सुरुवातमै हास्यव्यङ्य क्षेत्रका हस्ती मदनकृष्ण क्षेष्ठले हरिवंशलाई पहिलोपल्ट नाचघरमा साइकलमै भेटेको घटना स्मरण गर्न पुगे । टेलिशृङ्खला ‘पन्ध्र गते’ को साइकलको सिन अहिले आएर टिकटकमा हिट भइरहँदा...
सबै तहका सरकार असफल भए : पाँच दल
पोखरा, २९ जेठ – कास्कीका पाँच राजनीतिक दलले तीन तहका सरकार कोरोना नियन्त्रण, रोकथाम र आवश्यक व्यवस्थापनमा असफल भएको ठहर गरेका छन् । पोखरामा बुधबार सम्पन्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, नेकपा मसाल,...
फेवाको सिरानमा अवैध क्रसर सञ्चालनमा
ट्रायलको नाममा अबैध सञ्चालनमा आएको क्रसर । तस्वीर: विजय नेपाली ।
पोखरा, २९ जेठ – फेवालातको सिरानमा रहेको खहरे खोलामा अबैध रुपमा क्रसर उद्योग सञ्चालनमा आएको छ । पोखरा महानगरपालिका वडा नं. २३ मा पर्ने...
दीर्घकालीन विकासलाई जोड दिएर बजेट : महानगर प्रमुख जिसी
पोखरा, २८ जेठ – पोखरा महानगरपालिकाले आगामी वर्ष २०७७/०७८ को बजेट र कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनको रणनीति बारे कास्कीका राजनीतिक दल र कास्कीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ । पोखरा महानगरपालिकाका...