पोखरा, २५ जेठ – देशकै ठूलो महानगर हो, पोखरा । ४ लाख २ हजार ९९५ जना नागरिक बस्ने पोखरा ४६४.२४ वर्गकिलोमिटरमा फैलिएको छ । हो, आकारले पोखरा ठूलै छ तर गण्डकी प्रदेशको राजधानी पोखरा...
जीपी कोइराला फाउण्डेशनद्वारा प्रेस युनियनलाई सहयोग
पोखरा, २४ जेठ – जीपी कोइराला फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई शनिवार स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । बढ्दो कोरोना संक्रमणकाबीचमा नागरिकलाई सूसुचित गराउन सक्रिय संचारकर्मीको स्वास्थ्य सुरक्षाका लागि ति सामग्री प्रदान...
बागलुङसहित गण्डकीका ४ जिल्लामा थपिए १७ संक्रमित
पोखरा, २४ जेठ – गण्डकीमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी...
कास्की र गोरखामा पनि भेटिए कोरोना संक्रमित
पोखरा, २३ जेठ – गण्डकी प्रदेशको कास्की र गोरखामा पनि कोरोना संक्रमित भेटिएका छन । हालसम्म कुनैपनि संक्रमित नभेटिएका यी जिल्लामा बिहिबार एक एक जना संक्रमित भेटिएका हुन । यसको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...
सत्तापक्षको ताली, विपक्षीको गाली ?
पोखरा, २३ जेठ -गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा गण्डकी प्रदेशसभामा सत्तापक्ष र विपक्षी दलका नेताहरुबिच रोमाञ्चक घोचपेच चल्यो । नीति तथा कार्यक्रमाथि ठोस निर्णय राख्नुभन्दा बढी सांसदहरु एकअर्कालाइ घोचपेच गर्नमै...
तनहुँका २ पुरुषमा कोरोना पुष्टि
पोखरा, २३ जेठ – गण्डकी प्रदेशको तनहुँका २ पुरुषमा कोरोना पुष्टि भएको छ । ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षका २ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । दुवै...
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
पोखरा, २२ जेठ – गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले आइतबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बिहीबार बहुमतले पारित...
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज हुदैन : मुख्यमन्त्री गुरुङ
पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नहुने वताएका छन् । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको विहिवार जवाफ दिदै मुख्यमन्त्री गुरुङले...
नीति तथा कार्यक्रममाथि छलफल : ‘हामी त काँडा प¥यौं, कोप्छौं’
पोखरा, २२ जेठ -उखान-टुक्का, घोचपेच र हाँस्यरस गण्डकी प्रदेशसभाको विशेषता बनेको छ । आउँदो आर्थिक वर्षको लागि गण्डकी सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता र प्रतिपक्षका सभासदहरुले आफ्नो कुरा माथि पार्न यी सबै...
बागलुङमा नयाँ १० संक्रमित, गण्डकीमा एकैदिन १६ थपिए
बागलुङ, २२ जेठ – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार १६ नयाँ संक्रमित थपिएसँगै गण्डकीमा कुल संक्रमित संख्या ५४ पुगेको छ । निर्देशनालय गण्डकीका...