शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

लकडाउनको अवज्ञामा उत्रने पोखरा उद्योग वाणिज्य संघको संकेत

पोखरा, २१ जेठ – पोखरा उद्योग वाणिज्य संघले जारी लकडाउनको अवज्ञा गर्नसक्ने संकेत गरेको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरुलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरोकारवाला निकायहरुसँग आग्रह पनि गरेको छ ।...

लकडाउनको विकल्प सोच्ने भन्ने हाम्रो आग्रह हो :अध्यक्ष अधिकारी

देश कोरोना कहरसँगैको लकडाउनमा लपेटिएको छ । उद्योग/धन्दा बन्दजस्तै छन् । व्यापार/व्यवसाय चौपट भएको छ । २ जना संक्रमित निको भएर घर फर्केपछि ‘कोराना मुक्त’ घोपित गण्डकीमा पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको छ...

गण्डकी संसदमा जुहारी : सीता कस्की जोई ?

पोखरा, २१ जेठ -गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सत्ता र प्रतिपक्षको जुहारी चलेको छ । विपक्षी दलका सभासदले नीति तथा कार्यक्रमको चर्को आलोचना गर्दा सत्तापक्षीय सभासदहरु सांसदमाथि खनिएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस...

आम्दानी बढाउन र सुशासन कायम गर्न जुटौं : सापकोटा

पोखरा, २० जेठ – गण्डकी प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाले प्रदेश सरकार अव आम्दानी बढाउने योजनाका साथ लाग्नुपर्ने वताएका छन् । प्रदेशसभामा पेश भएको नीति र कार्यक्रममाथि मंगलवारको बैठकमा आफ्नो धारणा राख्दै प्रदेशसभा सदस्य सापकोटाले...

गण्डकी प्रदेश : पारो घटेको अर्थतन्त्र…

पोखरा, २० जेठ – लकडाउनकै बीचमा पनि गण्डकी नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरिधारी शर्माले आर्थिक बृद्धिदर खासै नघट्ने आँकलन सुनाए । तर, नीति तथा कार्यक्रम बनाउँदासम्म स्थिति उल्टियो । सरकारले आइतबार प्रदेश...

सभासद भन्छन्, ‘सुनौलो आउला भनेको त, पढ्दा धन्नै आँसु झरेन’

पोखरा, २० जेठ – स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्राथमिकतामा राखेर गण्डकी प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम सार्वजनिक ग¥यो । सरकारले प्रस्तुत गरेको सोही नीति तथा कार्यक्रम माथि सोमबार प्रदेश सभाको बैठकमा छलफल...

पदक विजेता खेलाडीलाई प्रदेश सरकारले सम्मान गर्ने

पोखरा १९ जेठ – गण्डकी प्रदेश सरकारले १३ औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) मा पदक ल्याउन सफल प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गर्ने भएको छ । आइतबार गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...

व्यवसायीलाई जीवन रक्षा कोष र विपन्नलाई सुपथ मूल्यकार्ड

पोखरा, १९ जेठ–  प्रदेश सरकराले कोरोनाबाबट मानव जीवन रक्षालाई पहिलो कर्तव्य मान्दै विकासका लक्ष्यहरुलाई पुनः प्राथमिकीकरण गर्दै आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । सरकारले कोरोना परीक्षणलाई व्यापक र निःशुल्क तथा...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रमको पूर्ण पाठ

पोखरा, १८ जेठ – गण्डकी प्रदेश सरकारले लकडाउनका कारण प्रदेशको चालु आर्थिक वर्ष २०७६/०७७ को आर्थिक बृद्धि दर २.६८ प्रतिशतमा खुम्चने जनाएको छ । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक सेरचनले...

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य र शिक्षामा जोड

पोखरा, १८ जेठ – गण्डकी प्रदेश सरकारले लकडाउनका कारण प्रदेशको चालु आर्थिक वर्ष २०७६/०७७ को आर्थिक बृद्धि दर २.६८ प्रतिशतमा खुम्चने जनाएको छ । प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख अमिक सेरचनले...

-->