गण्डकीमा थपिए दुई संक्रमित, देवचुलीका युवामा कोरोना
पोखरा, १६ जेठ – गण्डकी प्रदेशको नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्तापूर्व देवचुली नगरपालिका घर भई सोही ठाउँको क्वारेन्टाइनमा बस्दै आएका १९ र २१ वर्षीय युवालाई शुक्रवार विहान संक्रमणको...
‘खोई गणतन्त्र ? भेरीमा बग्यो !’
पोखरा, १५ जेठ – जातिय कारणले पश्चिम रुकुममा भएको ‘नरसंहार’को साँकेतिक विरोध गर्दै राष्ट्रिय दलित पत्रकार संघ गण्डकी र कास्की शाखाले पोखरामा विशेष कार्यक्रम गरेको छ । साथै सो घटनामा ज्यान गुमाउने नवराज बिक...
ढोरपाटनले गर्यो ३७ जना सहकर्मीको एक लाखको कोरोना विमा
बागलुङ, १५ जेठ– गणतन्त्र दिवसको अवसर पारेर ढोरपाटन सञ्चार प्रा.लि.ले आफ्नो सञ्चार माध्यमहरु ढोरपाटन दैनिक पत्रिका र ढोरपाटन न्यूज अनलाईनमा कार्यरत ३७ जना पत्रकार र कर्मचारीको कोरोना विमा गरेको छ । कोभिड–१९ को महामारीमा...
पोखरा, १५ जेठ – गण्डकी प्रदेशको कोरोना अस्पतालमा पहिलो पटक कोरोना संक्रमित बिरामी ल्याइएको छ । स्याङ्जाकी कोरोना संक्रमित महिलालाई उपचारको लागि गण्डकी प्रदेशको कोरोना अस्पताल पोखरामा ल्याइएको हो ।
बिहीबार बिहान कोरोना पुष्टि भएका...
गण्डकीमा फैलिदै कोरोना, संक्रमितको संख्या १६ पुग्यो
पोखरा, १५ जेठ – गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमित व्यक्ति नवलपुर जिल्लाको देवचुली नगरपालिका-१ का बासिन्दा रहेका छन् । उनी अहिले भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा चिकित्सकको निगरानीमा...
स्याङ्जाका थप ३ जनामा कोरोना संक्रमण पुष्टी
पोखरा, १५ जेठ – गण्डकी प्रदेशमा विहिवार थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । स्याङ्जाको वालिङको क्वारेन्टाइनमा बसेका ३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए...
सभासद भन्छन् : रोगबाट हैन भोकबाट बचाऊ
पोखरा, १५ जेठ – गण्डकी प्रदेशको छैटौं अधिवेशनको शुन्य र विशेष समयमा बोल्दै सांसदहरुले लकडाउनको कारण जनताहरु भोकै मर्नुपर्ने स्थितिमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।सांसदहरुले क्वारेन्टाइन र नाकाबाट लुकिछिपी प्रदेश छिर्नेहरुको उचित...
स्रोत जुटाउन प्रशासनिक र चालु खर्च घटाउँदै गण्डकी सरकार (विनियोजन विधेयक २०७७ को पूर्णपाठ सहित)
पोखरा, १४ जेठ – संघीय सरकारबाट विभिन्न शीर्षकमा आउने अनुदान र ऋण घट्ने निश्चित भएसँगै स्रोत व्यवस्थापन गर्न गण्डकी सरकारले प्रशासनिक तथा चालु खर्चमा कटौति गर्ने घोषणा गरेको छ । घोषणामा कोरोना नियन्त्रण, रोकथाम...
वातावरण विधेयक बहुमतले पारित
पोखरा, १४ जेठ– गण्डकी प्रदेशसभाको छैठौं अधिवेशनअन्तर्गतको दोस्रो बैठकले ‘वातावरण संरक्षण गर्न बनेको विधेयक’ पारित गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विधेयक पारित गर्न गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको...
सांसदहरुको एक स्वर: परिक्षणको दायरा बढाइयोस्
पोखरा, १४ जेठ– प्रदेशसभाको शून्य र विशेष समयमा बोलेका सांसदहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि परिक्षणको दायरा बढाइनुपर्ने माग राखे । सांसदहरुले रोजगारीका लागि भारत गएका नेपालीहरु लुकिछिपी नेपाल छिरिरहेकोे हुँदा अवस्था थप...