शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीको बजेट अधिवेशन आज

पोखरा, ११ जेठ– संसद चलाउनु त छदैछ । त्यसमाथि सामाजिक दुरी पनि कायम राख्नुपर्ने ! बल्लतल्ल मुस्किलले छिर्न मिल्ने नदिपुरको संसद भवनमा सामाजिक दुरी कायम राख्न नमिल्ने भएपछि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ संसद भवनको...

साउनसम्म २७ हजार जनाको पीसीआर परीक्षण गरिने

पोखरा, १० जेठ– गण्डकी प्रदेश सरकारको आउँदो साउनसम्म विदेशबाट आउने २७ हजार जनाको पीसीआर (पोलिमरेज चेन रियाक्सन ) परीक्षण गर्ने लक्ष्य लिएको छ । गण्डकी प्रदेश सरकारको यो लक्ष्यले आउँदो साउनसम्म पनि कोरोना संन्त्रासबाट...

डाक्टर मोनी भन्छिन् : डर छ पनि छैन पनि !

पोखरा, १० जेठ– अस्पताल हो,गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल गण्डकी अस्पतालमा बिरामी र बिरामीका आफन्तजनको बाक्लो भीड हुन्छ नै ! आफ्नाहरु छिट्टै निको हुने आशा बोकेर अस्पताल छिर्ने अनुहार त्यति उज्याला छैनन् । उल्टै त्रसित...

राहत बाँडदै पोखराका कलाकार

पोखरा, ९ जेठ– पोखराका कलाकार यतिबेला राहत बाँड्न सक्रिय बनेका छन् । कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै नेपालमा पनि लकडाउनको अवस्थाबाट गुज्रिरहेको छ । लामो समय देखिको लकडाउनका कारण दैनिक ज्यालादारी मजदुर, विपन्न परिवारलाई विहान...

दुख्छ नि मन किन दुख्दैन, फुल्छ छाती किन फुल्दैन ….?

पोखरा, ९ जेठ– संघीयतामा गएपछि मात्रै तत्कालीन गण्डकी अञ्चलले भारतसँग जोडिने मौका पायो । चीनसँग जोडिएको गण्डकीले प्रदेश बनेसँगै दुई छिमेकीसँग जोडिन खोज्नुमा व्यापारिक र रणनीतिक कारण थियो । तर, गण्डकी युगौंदेखि भारतसँग जोडिएकै...

माटोको लेभल नपुगी सम्पन्न हुन लाग्यो अभ्यास मैदान

पोखरा ८ जेठ – पोखरा रंगशालामा निमार्णाधीन अभ्यास फुटबल मैदानमा माटोको लेभल नै नपुगी सम्पन्न हुने अवस्थामा पुगेको छ । रंगशालाको परिसरमा निमार्ण भएको रंगशालामा अब पोल ( गोलपोष्ट) राख्ने काममात्र बाकिँ रहेको छ...

प्रदेश राजधानी पोखरा : कोरोना संक्रमण फैलिएको हो ?

पोखरा, ८ जेठ – केहीसमय अघिसम्म पोखरा महानगरपालिकाले महानगर ‘कोरोनामुक्त’ रहेको दाबी ग¥यो । विदेशबाट फर्किकाहरुमा संक्रमण नदेखिएको र संक्रमित जिल्लाबाट आउन रोक लगाइएको आधारमा महानगरले यो दाबी गरेको थियो । महानगरकी उपमेयर मञ्जुदेवी गुरुङले...

पोखरा महानगरका ३ जनाको रिपोर्ट नेगेटिभ, एकको शंकास्पद !

पोखरा, ७ जेठ – पोखरा महानगरपालिकाका ४ जना कर्मचारीमा आरडिटी गर्दा रिपोर्ट पोजेटिभ आए पनि पिसिआर विधिबाट परिक्षण गर्दा ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । अर्का एक जनाको रिपोर्ट भने अझै शंकास्पद छ...

गण्डकीका अर्थमन्त्री भन्छन् : बसेर र काम नगरेर कति दिन पुग्छ ?

पोखरा, ७ जेठ – गण्डकी प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोरोना संक्रमण र लकडाउनकै बीचमा पनि आर्थिक गतिविधिहरु सुचारु गर्नुपर्ने बताएका छन् । उनले उद्योग व्यवसाय सुचारु नगरिए अर्थतन्त्रनै थला पर्ने जिकिर...

गण्डकी प्रदेशका मुख्यमन्त्री सहितको १४६ जनाको स्वाब संकलन

पोखरा, ६ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित यहाँका मन्त्री र सभासदहरुको स्वाब संकलन गरिएको छ । जेठ ११ गतेको लागि आह्वान गरिएको प्रदेशसभामा सहभागि हुनुपूर्व उनीहरुमा संक्रमण भए नभएको पत्ता लगाउन मंगलवार...

-->