शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

बित्थैमा महानगरका तीन वर्ष: कांग्रेसी वडाध्यक्ष

पोखरा, १४ जेठ– पोखरा महानगरपालिकामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसबाट विजेता वडाध्यक्षहरुले महानगरको मूल नेतृत्व असफल बनेको आरोप लगाएका छन् । थोरै संख्यासहित प्रतिपक्षको भूमिकामा रहेका उनीहरुले आफूहरु पदस्थापन भएको तीन वर्ष पुगेको अवसरमा मंगलबार...

सभासद बरालले सोधे,‘खै एयरकण्डिसन ?’

पोखरा, १३ जेठ– गण्डकी प्रदेशसभा सभासद रामजी बराल ६ दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) मा बसे । आद्राको हर्नियाको शल्यक्रियापछि उनले अस्पतालको सेवालाई नजिकबाट नियाल्ने अवसर पाए । त्यहाँको भौतिक पूर्वाधारको...

अनिषालाई प्रेस युनियन अवार्ड

पोखरा, १३ जेठ– कार्यसमिति सदस्य अनिषा श्रेष्ठलाई ‘प्रेस युनियन अफ दी इयर अवार्ड’ नेपाल प्रेस युनियन कास्कीले २९ औं स्थापना दिवस मनाएको छ । मंगलबार कार्यक्रमका प्रमुख अतिथि कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य सुर्यबहादुर...

कृषिको उत्पादकत्व बढाउने तयारीमा गण्डकी सरकार

पोखरा, १३ जेठ– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विज्ञानका विद्यार्थी हुन् । विज्ञानले छोटा सूत्र खोज्छ तर उनी लामो भाषणको लागि पनि प्रख्यात छन् । भनिन्छ,‘नेताहरुको सुन्ने क्षमता नै हुँदैन, सुने पनि चाकडी र...

प्रदेशको बजेट अधिबेशनले टालटुलभयो पोखरा सभागृह

पोखरा, १३ जेठ– यतिबेला पोखरा सभागृह चिरिच्याट्ट देखिएको छ । सभागृहको मुलद्धार बाट छिर्ने बित्तिकै सभागृहको रुप फेरिएको देखिन्छ । लाग्छ, सभागृहको मर्मतसंभार भएको छ । तर, त्यो रुप भने बाहिरी हो, भित्र भने...

४६ दिन पछि भेटियो अमृतको शव

पोखरा १२ जेठ सेती नदीमा माछामार्ने क्रममा डुबेर बेपत्ता भएका अमृत मगरको शव ४६ दिन पछि भेटिएको छ । लकडाउनको समयमा पोखराको बगरमा रहेको पृथ्वीनारायण क्यापस तल सेतीमा माछामार्ने क्रममा पोखरा–१६, दीप बस्ने २४ वर्षीय...

गण्डकीको संसदमा पोखियो देशप्रेम

पोखरा, १२ जेठ– गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ । नदिपुरको भवनमा सामाजिक दूरी कायम राख्न नमिल्ने भएपछि पोखरा सभागृहमा अधिवेशन चलाइएको छ । बजेट अधिवेशनको पहिलो दिन सदनमा राष्ट्रियताबारे ठूलै चर्चा...

महानगरका ३३ वडामै ५० जना अट्ने क्वारिण्टाइन बनाइने

पोखरा, ११ जेठ– कोरोना भाइरसको संक्रमण फैलिदै गएको अवस्थामा पोखरा महानगरपालिकाले ३३ वटै वडामा क्वारिण्टाइन निर्माण गर्नेभएको छ । पोखरा महागनर कोरोना संक्रमण नियन्त्रण मुल समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले सबै वडामा...

सांगीतिक कलाकार संघको राहत कार्यक्रम

पोखरा, ११ जेठ– पोखरा सांगीतिक कलाकार संघले पोखराका विपन्न वर्गका लागि राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । ४ चरणमा पोखराका विभिन्न क्षेत्रकमा वितरण गरिएको राहतले लकडाउन प्रभावित ज्यालादारी मजदुर लाभान्वित भएको संघका अध्यक्ष...

‘केपी ओली सपुत हुन्’

पोखरा, ११ जेठ– मैले धेरै अगाडीदेखि भन्दै आएको छुँ । नेपालमा धेरै अगाडीदेखि नेपाली कांग्रेस, कम्युनिष्ट पार्टीको स्थापनाकालदेखि प्रजापरिषद्को पालमा पनि भनेको होला यि सबको पालादेखि नेपाल र भातको बिचमा असमान सन्धि छ ।...

-->