शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरालाई भगिनीहरुको सहयोग !

पोखरा, १८ जेठ– जिउँदाको जन्ती, मर्दामा मलामी बन्ने छिमेकी नै हो । मरेपछिको कुरा विश्वास नै हो, जिउँदामा भने देखिने हो ! सम्बन्ध दिदी–बहिनीकै हुँदाको अवस्था त अझै फरक हो÷हुने रहेछ । कोरोना कहरको...

गण्डकीको नीति तथा कार्यक्रम आज

पोखरा, १८ जेठ– गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख अमिक सेरचनले आइतबार ३ बजे प्रदेशसभासमक्ष आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । गण्डकी सरकारले यसअघि...

अधिकार बाँडफाँडमा प्रदेश सरकार पनि अनुदार

पोखरा, १८ जेठ– संघीय सरकारसँग अधिकारको माग गरिरहने प्रदेश सरकार पनि स्थानीय निकायलाई अधिकार प्रत्यायोजनमा अनुदार देखिएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट नै संघीयताको मर्म विपरित रहेको बताउने प्रदेश सरकारले विकास निर्माणका...

स्कूल अफ डेमोक्रेसीको गण्डकी अध्यक्षमा पराजुली

पोखरा, १७ जेठ – अग्रज पत्रकार गंगाधर पराजुलीको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसी नामक संस्थाको गण्डकी समिति गठन भएको छ । स्कूल अफ डेमोक्रेसीले नेपालमा क्रियाशिल राजनितीक दलहरु , सरकार र सार्वजनिक संस्थाहरुमा लोकतान्त्रिकरणको प्रक्रियालाई...

सात प्रदेशमध्ये गण्डकीलाई सबैभन्दा कम अनुदान !

पोखरा, १७ जेठ – आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको...

समय तालिका अनुसार सबै व्यवसाय खुलाउन पोखराका व्यवसायीहरुको माग

फाईल फोटो पोखरा, १७ जेठ – पोखराका निजी क्षेत्रका प्रतिनिधिहरुले लकडाउनले अर्थतन्त्र सिथिल भएको भन्दै अब समय तालिका मिलाएर सबै व्यापार व्यवसाय खोल्नुपर्ने माग गरेका छन् । उनीहरुले आफूहरु प्रशासनले तोकेको समयमा सुरक्षाका सबै निर्देशन...

जोखिम भत्ताले चर्चामा धौलागिरी अस्पताल, यस्तो छ बास्तविकता

बागलुङ, १६ जेठ – दुई जना कोरोना संक्रमित र तीन जना कोरोना शंकास्पद बिरामीलाई आईसोलेसनमा राखी सफल उपचार गरेर हाईहाई बनेको धौलागिरी अस्पताल अहिले भने उपचारमा संलग्न चिकित्सकहरुको जोखिम भत्ताका कारण चर्चामा छ । अस्पताल...

स्थानीय सरकारलाई केन्द्रले दिने अनुदानमा पोखरालाई सबैभन्दा धेरै

पोखरा, १६ जेठ – संघीय सरकारले स्थानीय सरकारलाई दिने अनुदानमा पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ । संघीय सरकाले स्थानीय सरकारलाई चार किसिमको अनुदान दिँदै आएकोमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमा पोखराले समानीकरण,...

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बजेट विनियोजन

पोखरा, १६ जेठ – आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन हुने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को बजेट मार्फत संघ सरकारले नवौं...

गण्डकीको विनियोजन विधेयक : सत्ताधारीको समर्थन, विपक्षीको विरोध

पोखरा, १६ जेठ – गण्डकी प्रदेशको विनियोजन विधेयकलाई सत्तापक्षले मुक्तकण्ठले प्रशंसा गरेका छन् भने विपक्षीहरुले विरोध गरेका छन् । सत्तापक्षका सभासद धनञ्जय दवाडीले आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पेस गरेको विनियोजन विधेयकले आत्मनिर्भर अर्थतन्त्र...

-->