शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीको छैटौं अधिवेशन : विधेयक आए, भोक मेट्ने आएनन्

पोखरा, २८ जेठ– यसपटक गण्डकी प्रदेशको बर्खे अधिवेशन नदीपुरमा हुन सकेन । विश्वभर महामारी रुप लिएको कोरोना भाइरस संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेको छ । जसको पहिलो शर्त छ, सामाजिक दूरी । कोरोना...

होटललाई क्वारेन्टिन बनाउन व्यवसायी तयार

पोखरा, २७ जेठ– आफ्नो होटललाई क्वारिण्टिन बनाउन तयार हुँदा पोखराका होटल व्यवसायीहरुले केही सर्तहरु अघि सारेका छन् । पोखरा महानगरपालिकको होटललाई क्वारेण्टिन बनाउने प्रस्तावमा आवेदन हालेका होटलहरुले स्थानीयको विरोधो सामना गर्न तथा संक्रमण फैलिएमा त्यसको...

१९ घण्टा प्लाष्टिकमा बेरिए र उनी माटोमा मिसिए…

अलविदा ! कोराना संत्रमण देखिएका वालिङ–३, स्याङ्जाका ५९ वर्षीय पति/पिताको प्लाष्टिकले बेरिएको पार्थिव शरीर नियाल्दै धर्मपत्नी र छोरी । तस्वीर :सुमन ढुंगाना पोखरा, २७ जेठ– धेरै धर्म र सम्प्रदायले आत्मालाई अजम्बरी र शरीरलाई नाशवान...

गण्डकीमा संक्रमितको संख्या १२० पुग्यो, मृतकको शव उठेन

पोखरा, २६ जेठ– गण्डकीको कान्छो जिल्ला नवलपुरमा ५ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या १ सय २० पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले प्रेस विज्ञप्ति जारी...

गण्डकीले सर्वसम्मत पारित गर्यो विज्ञान तथा प्रविधि प्रतिष्ठान विधेयक

पोखरा, २६ जेठ – गण्डकी प्रदेशसभाले सोमबार ‘गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक’ सर्वसम्मत पारित गरेको छ । यो विधेयक गत माघ ७ गते विभागीय मन्त्री विकास लम्सालले...

घाट र चालक नपाउँदा स्याङ्जाका कोरोना संक्रमितको शव आइसोलेसन वार्डमा अलपत्र

पोखरा, २६ जेठ – चालक र घाट नपाउँदा कोरोनाबाट मृत्यु भएकाको स्याङ्जाका पुरुषको शव अलपत्र परेको छ । अहिलेसम्म शव पश्चिमाञ्‍चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा अलपत्र छ । शव बोक्नका लागि हालसम्म कुनै चालक...

सेवा आश्रमको भवन शिलान्यास

(कुन देवपुरीमा जाने हो : मानव सेवा आश्रमको भवन शिलान्यास गर्न जाँदै गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । भवन शिलान्यास हुँदै गर्दा हेम्जामा पानी परिरहेको थियो ।      फोटो सौजन्य :मानव सेवा आश्रम ) पोखरा,...

गण्डकीमा संक्रमण बढ्दो, उपचार कहाँ गर्ने ?

पोखरा, २६ जेठ– संक्रमितको संख्या बढ्दै गएपछि गण्डकीमा उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या देखिएको छ । प्रदेशमा हालसम्म क्वारिण्टाइनको समस्या नदेखि पनि आइसोलेसन बेडको भने अभाव हुने देखिएको छ । चैत १५ गते पहिलो...

स्याङ्जाका कोरोना संक्रमितको आइसोलेसनमा मृत्यु

पोखरा, २६ जेठ– स्याङ्जा जिल्लाका कोरोना संक्रमित बृद्धको आइसोलेसन वार्डमा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको आज बिहान मृत्यु भएको हो । आइसोलेसन वार्डमा उपचाररत संक्रमित पुरुषमा हिजो...

परीक्षणमा देखिएको सुस्तताप्रति सभासदहरुको आपत्ति

पोखरा, २५ जेठ – गण्डकी प्रदेशका सभासदहरुले कोरोना संक्रमण बढ्दै जाँदा परीक्षणमा देखिएको सुस्तताप्रति तीव्र असन्तुष्टी जनाएका छन् । उनीहरुले स्थानीय तहलाई पीसीआर मेसिन किन्नको लागि सहजिकरण तथा परीक्षणको गति तीब्र बनाउन माग पनि...

-->