आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

संक्रमितको शव व्यवस्थापन गर्न लाग्दा झडप , सेनाले गर्‍यो शव व्यवस्थापन

पोखरा, ११ असार– कोरोनाबाट ज्यान गुमाएका स्याङ्जाका एक व्‍यक्तिको शव व्‍यवस्थापन गर्दा पोखरामा झडप भएको छ । पोखरा महानगरपालिका ३२ स्थित मझुवामा स्थानीय र प्रहरीबीच झडप भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत...

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

पोखरा, ११ असार – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको गए राति मृत्यु भएको छ । अस्पतालले दिएको जानकारी अनुसार गए राति ११.५५ मा उनको मृत्यु भएको हो । मृतक असार ८...

अन्नपूर्णको बजेट ६६ करोड १२ लाख रुपैयाँ

पोखरा, १० असार – कास्ककिो अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ का लागि ६६ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाद्वारा बुधबारआयोजित बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङले आ.व.२०७७÷०७८ का लागि चालु...

पोखरा महानगरले ल्यायो ६ अर्ब १९ करोडको बजेट

पोखरा, ११ असार – पोखरा महानगरपालिकाले आगामी वर्षको लागि ६ अर्ब १९ करोडको बजेट बजेट सार्वजानिक गरेको छ । जु्न चालु आर्थिक वर्षको भन्दा १ अर्ब कम हो । आर्थिक वर्ष २०७७–०७८ को वार्षिक...

पैसा छरेकोमा/योजना नपाएकोमा सभासदको रोष

पोखरा, १० असार– गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७/०७८ को लागि १८०७ वटा शीर्षकमा बजेट विनियोजन गरिएको छ । अर्थात् यो वर्ष विनियोजित बजेटले १८०७ वटा काम हुँदैछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कार्यान्वयन गरिने...

गण्डकीमा एकविहानै थपिए ३२ जना कोरोना संक्रमित

पोखरा, १० असार – गण्डकी प्रदेशमा बुधवार विहानै ३२ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा ९ जना संक्रमित थपिएका छन् । प्रदेश क्षयरोग...

पानी चुहिँन्छ पोखराको मातृशिशु अस्पतालमा !

मातृशिशु अस्पतालभित्र पानी थाप्न राखिएको भाँडाहरु तथा भत्किएको सिलिङ । तस्वीरः विजय नेपाली पोखरा, १० असार – असार लाग्नासाथ पानी परेपछि किसानहरुमा खुसी छाएको छ । धान रोप्न किसानहरु व्यस्त भइरहेको बेलाम पोखरा १६ बाटुलेचौरमा...

गण्डकीका अर्थमन्त्री भन्छन् : समग्र कार्यप्रणालीमा सुधार गर्नुपर्छ

पोखरा, १० असार – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले असार १ गते मन्त्रालयगत प्रगति विवरण सार्वजनिक गरे । प्रगति विवरण सार्वजनिक गर्दा उनले भनेका छन्,‘वार्षिक बजेटमा समावेश आयोजना तथा कार्यक्रमलाई लक्ष्य...

बख्खुको ब्राण्डिङ र कोदोको रक्सीतिर आँखा लगाउँदै अन्नपूर्ण गाउँपालिका

पोखरा, १० असार – दुई वर्षअघि कास्कीको सिक्लेस पुग्दा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ तथा नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई गाउँलेहरुले बख्खु र खादाले सम्मान गरे । हिमाली भेगमा एउटा पाटो ओच्छ्याउन र अर्को ओड्न मिल्ने...

आज स्थानीय तहहरुको बजेट आउदै

पोखरा, १० असार – पोखरा महानगरपालिका, बागलुङ नगरपालिकासहित धेरैजसो स्थानीय तहले बुधबार आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम एवं बजेट ल्याउँदैछन् । असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने कानूनी व्यवस्था अनुसार धेरै...

-->