बजेट खर्चमा गण्डकी प्रदेश कमजोर, ढुकुटीमा फर्किदै बजेट
पोखरा, २ साउन– आर्थिक वर्ष २०७६\७७ बजेट खर्चको हिसाबले कमजोर देखिएको छ । बजेट खर्च गर्न नसकेपछि स्थानीय तह र प्रदेश सरकारले संघ सरकारमार्फत पाएका अनुदान रकम फिर्ता पठाउने तयारीमा छन् ।
गण्डकी प्रदेश सरकारले...
गण्डकीमा थप २५ जनामा कोरोना संक्रमण
पोखरा, २ साउन – गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२५६ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार पछिल्लो परीक्षणको क्रममा तनहुँका ७ जना र नवलपुरका १८ जनामा संक्रमण देखिएको हो । तनहुँको म्याग्दे...
माछापुच्छ्रे गाउँपालिकाको पहिरोमा एकै परिवारका तीनको मृत्यु
पोखरा, २ साउन – जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ खोराको मुखमा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । पहिरोमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको...
बलात्कारको आरोपमा ४ पक्राउ
पोखरा, १ साउन– पोखराको लेकसाइडमा बलात्कार प्रयास गरी फरार हुन खाजेका ४ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उनीहरुले पोखरा–२, बागलुङ बसपार्कस्थित सहारा अस्पतालको अगाडिबाट मंगलबार बिहान ६ः३० बजे एक बालिकालाई जवर्जस्ती उठाएर...
हिमालीले दियो ३० कलाकारलाई राहत
पोखरा, १ साउन– हिमाली सांस्कृतिक परिवारले परिवारसँग आवद्ध कलाकारहरुलाई बुधवार दोश्रो चरणको राहत वितरण गरेको छ । हिमालीमा आवद्ध रही नेपाली लोक संस्कृति जगेर्नाका लागि क्रियाशील ३० जना कलाकारहरुलाई राहत वितरण गरेको हो ।
लामो...
गण्डकी प्रदेशमा उत्साहजनक रोपाइँ
पोखरा, १ साउन– गतवर्ष गण्डकी प्रदेशको धानखेतमध्ये कुल ५६ प्रतिशतमा मात्र रोपाइँ भयो । समयमा पानी नपरेको कारणले गर्दा गतवर्ष कम रोपाइँ भएको थियो । यो वर्ष भने समयमै पानी परेकाले समयमै रोपाइँ थालियो...
सशस्त्रका एसएसपी बलात्कारको आरोपमा पक्राउ
पाेखरा, ३१ असार- सशस्त्र प्रहरीका एसएसपी राजेन्द्रकुमार अधिकारी बलात्कारको आरोपमा पक्राउ परेका छन् । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन कार्यरत उनलाई कास्की प्रहरीले बुधबार पक्राउ गरेको...
चन्द्र ढकालको प्यानलसहितको उम्मेदवारी घोषणा
पोखरा, ३१ असार– बागलुङमा जन्मेका सफल व्यवसायी चन्द्रप्रसाद ढकालले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । यसअघि गृहजिल्ला बागलुङबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका ढकालले आउँदो साउन २६...
पोखरा, ३१ असार– सरकारले हालै जिल्लाभित्र सामाजिक दूरीसहित निश्चित मापदण्डमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, पोखरामा भने छोटो दूरीका कुनै पनि सार्वजानिक यातायात चलेका छैनन् । सरकारको घोषणापछि पोखरामा...
प्रधानमन्त्रीको अभिव्यक्ति तर्कसंगत तर हतारमा : मुकुन्द शरण
मुकुन्दशरण उपाध्याय, संस्कृत र नेपाली साहित्यका अनवरत् योद्धा हुन्, मुकुन्द शरण उपाध्याय । नेपाली भाषा शुद्धीकरण अभियानमासमेत सक्रिय उपाध्यायसँग पूर्वीय दर्शन र शास्त्रहरुको गहिरो ज्ञान छ । प्रधानमन्त्री केपी शर्मा ओलीको रामको जन्मभूमि अयोध्या...