आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरामा चले नगरबस तर खर्च उठेन

पोखरा, ९ साउन– पोखर महानगरभित्र सार्वजनिक सवारी चल्न थालेका छन् । लामो समयको लकडाउनपछि बिहीबार सार्वजनिक सवारी चल्न थालेका हुन् । कोरोना संक्रमणबाट जोगिन आवश्यक सुरक्षा सावधानी अपनाएर सवारी चल्न थालेका हुन् । एउटा सिटमा...

गण्डकी प्रदेशमा थपिए ५ जना कोरोना संक्रमित

पोखरा, ८ साउन – गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । कास्कीमा दुई. पर्वतमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या...

लकडाउन खुल्यो तर …

पोखरा, ८ साउन– यसपालि पनि हर्पन खोलाले जलकुम्भी बगाएर ल्याएछ ! तर, गौरीको दुःख भने बगाएर लैजान सकेन । गौरीका दुःख फेवाताल झैं टिलपिल परेर बसेका छन् । महिनादिन लामो लकडाउनले त गौरीलाई झनै...

‘गिरोहका’ कारण महानगरमा टिक्दैनन् कार्यकारी

पोखरा, ७ साउन – कार्यकारी अधिकृत खेलाउने मामिलामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भाग्यमानी देखिएका छन् । जिसीले हालसम्म ६ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेका छन् । २०७५ साल जेठ १४ गते महानगरका प्रमुख प्रशासकको...

बागलुङमा ६ संक्रमित थपिए

बागलुङ, ६ साउन– संक्रमण घटिरहेको रिपोर्ट आएपनि मंगलबार भने बागलुङमा एकै दिन ६ संक्रमित थपिएका छन् । बिहानको रिपोर्टमा बागलुङको ताराखोला गाउँपालिकाका ३ युवामा कोरोना संक्रमण पुष्टी भएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले...

अनुगमन र आश्वासन कहिलेसम्म ?

पोखरा, ६ साउन– बाढीपहिरोले धनजनको ठूलो क्षति हुँदा पनि पीडित परिवारलाई सरकारले आश्वासन मात्रै दिएको भन्दै गण्डकीका सभासदहरुले रोष व्यक्त गरेका छन् । उनीहरुले घटनास्थलको अनुगमन र जनप्रतिनिधिको आश्वासनले जनतामा निराशा पैदा गराएको उनीहरुको...

तनहुँमा २ जनाको मृत्यु, गोर्खामा १ वेपत्ता

फाईल फोटो पोखरा, ६ साउन – अविरल वर्षासँगैको पहिरोमा परी सोमबार गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । सोमबार दिउसो २ः३० तिर तनहुँको भानु नगरपालिका–९,सिमगैरामा पहिरोले घर पुँरिदा ८०...

सधैँको जोखिममा दोबिल्ला बस्ती र पुल

पोखरा, ६ साउन – पोखराको दक्षिण–पूर्वी क्षेत्रलाई जोड्ने दोबिल्लामा रहेको फुस्रेखोला पुल जोखिममा परेको छ । पोखरा महानगरको वडा नं १७ र २१ जोड्ने पुलमा पहिरोले क्षति पु¥याएको छ भने किनारको बस्ती पनि जोखिममा...

कास्कीमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता सुरु

पोखरा, ५ साउन– कास्कीमा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण दर्ता सुरु गरिएको छ । यो नागरिकहरुलाई बहुउदेश्यीय राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उदेश्यसहित राष्ट्रिय अभियानकै अंग हो । गण्डकी प्रदेशको राजधानी...

अव्यवस्थित र अवैधानिक बाटोघाटो निर्माणका कारण बाढीपहिरो

पोखरा, ५ साउन – गण्डकी प्रदेशसभाका सभासदहरुले अवैधानिक र वातारणीय मूल्याङ्कन बिनाका विकास निर्माणले बाढीपहिरोको जोखिम बढाएको जिकिर गरेका छन् । उनीहरुले बाढीपहिरो पीडित प्रदेशवासीलाई उचित व्यवस्थापनको माग पनि राखेका छन् । आइतबार बसेको...

-->