आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी र प्रचण्डको धर्तीमोह

२०७५ सालको वैशाखमा कास्कीको ढिकुरपोखरी आएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने– ‘यहाँ आएपछि बचपनका यादहरू सबै ताजा भएर आउँछन् । यहाँको माटो र यहाँका जनतासँग भावुकता र आत्मीयता छ, त्यसैले एक टुक्रा जमिन...

‘महानगर कर्मचारीको नियन्त्रणमा छ’

समग्र पोखरा महानगरको विकास गर्न कतिको समस्या रहेछ ? मलाइ के लाग्छ भन्दाखेरि विकास गर्न कठिन त अवश्य नै हो । तर, असम्भवलाई सम्भव बनाउने कुरामा नेतृत्वको पनि भूमिका रहँदो रहेछ भन्ने कुरा महशुस गरेको...

निषेधाज्ञामा पनि संक्रमित बढेकोबढ्यै

पोखरा, १० भदौ– संक्रमणको दर ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा जारी ग¥यो । भदौ २ गते राति १२ बजेदेखि लागू हुने गरि पहिलोपटक जारी भएको निषेधाज्ञाको म्याद पुनः पाँच दिन थपेर १२...

सितलादेवीजस्तै जाल्पादेवी जसले ‘महामारीबाट जोगाउँछिन्’

पोखरा, १० भदौ– पोखरामा गुम्बज शैलीका दुईवटा मन्दिर छन्, एउटा सितलादेवी र अर्को जाल्पादेवी । दुबै मन्दिर देवीका हुन् । दुबैको देवी मन्दिर स्थापनाको आफ्नै इतिहास र किंवदन्ति मात्रै छैन, मन्दिरभित्र शिला र पानीको...

पोखरामा एक पुरुष मृत अवस्थामा फेला

पोखरा, ९ भदौ– पोखरा–७ वाइचोकमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उनी को हुन्, कहाँ बस्थे भन्नेबारे केही खुलेको छैन । मंगलबार बिहान मृत फेला परेका पुरुष अन्दाजी ५० वर्षको...

गण्डकीमा थप चार जना कोरोना संक्रमित थपिए

बागलुङ, ९ भदौ– मंगलबार बिहान गण्डकी प्रदेशमा थप चार जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिका वडा नं. १३ का दुई जना पुरुष, वडा नं. २८ का...

गण्डकी सरकारका निर्णय : बेरुजु पछ्र्योट र संक्रामक रोग अस्पताल सुदृढीकरणमा पहल

पोखरा, ८ भदौ – गण्डकी सरकारले प्रदेशको बेरुजु फछ्र्योटको लागि पहल थालेको छ । गण्डकी मन्त्रिपरिषद्को १३ औं बैठकले प्रदेशको बेरुजु पछ्र्योट तथा मूल्याङ्कनको लागि समिति गठन गर्दै सो पहलको थालनी गरेको हो । सोमबार...

निषेधाज्ञा हाँगामा बसेर रुख काटेजस्तो : अर्थमन्त्री गुरुङ

पोखरा, ८ भदौ – ‘निषेधाज्ञा’ को निर्णयलाई लिएर प्रदेश र स्थानीय सरकारबीच द्धन्द्ध बढेको छ । पोखरा महानगरपालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १२ गतेसम्म निषेधाज्ञा बढेपछि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री...

कास्कीमा १२ गतेसम्म लम्बियो निषेधाज्ञा

पोखरा, ७ भदौ – कास्कीका जारी निषेधाज्ञाको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बसेको संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले थप ५ दिन निषेधाज्ञाको म्याद थप्ने निर्णय गरेको हो । जारी अवस्थाको...

गण्डकी अस्पतालका स्वास्थ्यकर्मी नै संक्रमित

पोखरा, ७ भदौ– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल)का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना डेडिकेटेड अस्पतालको रुपमा संचालन गरिएको स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मी...

-->