आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

कास्कीमा नाम मात्रका खेलकुद संस्था बढी

पोखरा २० असोज– कास्की जिल्ला खेलकुद विकास समितिले हालसम्म १ सय ५ खेल संघको सिफारिस गरेको छ । तर, जिल्लामा भने जम्मा ३७ खेल संघ ३ क्लब दर्ता भएका छन् । अन्य खेल संघ...

पोखराबाट लागुऔषधसहित पाँच जना पक्राउ

पोखरा १९ असोज – कास्की प्रहरीले पोखराबाट लागु औषध सहित ५जनालाई पक्राउ गरेको छ । लागूऔषध ओसारपसार र बिक्रि बितरण गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई हिडिरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा–१६...

जनपत्रकार शहीद पहारीको पोखरामा स्मृतिसभा

पोखरा, १९ असोज– जनपत्रकार शहीद महेश पहारीको १६ औ स्मृति दिवस आज पोखरामा मनाइएको छ । पहारीको बुद्धचोकस्थित घरमा पुगेर शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरे । कार्यक्रममा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं नेकपा गण्डकी...

पद्मराजले कुलपति स्वीकार्दा महानगरमा प्राज्ञहरु सिफारिस

पोखरा, १९ असोज– पोखरा महानगरपालिको प्रज्ञा प्रतिष्ठानको लागि सदस्यहरु सिफारिस गरिएको छ । महानगरले गठन गरेको छनौट समितिले आइतबार ११ जनाको नाम मेयर मान बहादुर जिसीलाई बुझाएको हो । लामो छलफलपछि नामहरु प्रतिष्ठानका संरक्षक...

पोखराका आमाहरु राहत बोकेर ढोरपाटनमा

बागलुङ, १८ असोज–बागलुङको ढोरपाटनका बाढीपहिरो पीडितहरुका लागि पोखरामा संगठिन आमाहरुले राहत सहयोग गरेका छन् । पोखरा महानगरपालिका–१७ मा संगठित आमाहरु राहत रकम र खाद्यान्न बोकेर पोखरादेखि ढोरपाटन पुगेका हुन् । जनजागरण आमा समूहमा संगठिग महिलाहरुले...

सिद्ध माविमा अक्षयकोष

पोखरा, १७ असोज– ५ वर्षअघि मृत्यु भएका छोराको सम्झनामा पोखरा–१५ फलेपाटनस्थित सिद्ध माविमा रामबजार घर भइ हाल बेलायत बस्दै आएका प्रेमबहादुर बिक र कमला बिकले अक्षयकोष स्थापना गरेका छन् । छोरा दिपकको पा“चौ वार्षीक...

वडाध्यक्षलाई कांग्रेसको ज्ञापनपत्र

पोखरा, १७ असोज-वडाको विकास निर्माण लगायतका कार्यहरुलाई तत्काल पूर्णता दिन माग गर्दै नेपाली कांग्रेस पोखरा महानगरपालिका–२४ नम्बर वडा समितिले वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । कांग्रेस वडा ईकाइ सभापति प्रतापबहादुर कार्की, कास्की जिल्ला सदस्य तथा...

खपौँदीमा खुल्यो किसान बजार

पोखरा, १७ असोज- पोखराको वडा नं १८ स्थित खपौँदीमा फेवा किसान बजार खुलेको छ । कृषकहरुले उत्पादन गरेका उपभोग्य वस्तुहरु सहज र सिधा उपभोक्तासम्म पु¥याउनका लागि पोखरा महानगरपालिकाको सहयोग र स्थानीय कृषकहरुसँगको साझेदारीमा बजार सञ्चालनमा...

राधा बनिन् जेसिजको उत्कृष्ट वक्ता

पोखरा, १७ असोज-पोखरा जेसिआइको आयोजनामा गण्डकी युवा वक्ता सिजन २ सम्पन्न भएको छ । सिजन २ को उपाधि स्याङ्जा वालिङकी राधा पगेंनीले हात पारिन् । भर्चुअल स्पर्धाको शीर्षक ‘असल समाजका लागि युवा नेतृत्व’ रहेको...

बाढीपहिरो पीडितको पुनरस्थापना हुन्छ : आन्तरिक मामिलामन्त्री चुमान

पोखरा, १७ असोज-गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बाढीपहिरोले पु¥याएको क्षतिको विस्तृत विवरण नआउँदा पुनस्र्थापनाको काम सुरु नभएको बताएका छन् । शुक्रबार गण्डकी प्रदेशसभामा बोल्दै उनले जिल्लाका विपत् व्यवस्थापन समितिहरुले १४१७ घरहरुमा...

-->