बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पन्ध्र वर्षअघि कसरी छुटेको थियो एयर डायनेष्टी हेलिकप्टरको अवशेष धौलागिरि हिमालमा ?

सन् २००६ अर्थात् आजभन्दा पन्ध्र वर्षअघि एयर डायनेष्टीको हेलिकप्टर धौलागिरि हिमालको आधार शिविर पुगेको थियो। नागरिक उड्डयन प्राधिकरणका अनुसार त्यो हेलिकप्टर ३ सेप्टेम्बर २००६ मा धौलागिरि आधार शिविर गएको थियो। उद्धारका लागि गएको नाइनएन एसिआर एएस-३५०...

१५ वर्षअघि धौलागिरी हिमालमा हराएको हेलिकप्टर र मानव अवशेष फेला पर्यो

पोखरा, १७ बैशाख – १५ वर्षअघि धौलागिरी हिमालमा हराएको एक हेलिकप्टर र मानव अवशेष फेला परेको छ । नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत हिमालमा जम्मा भएको फोहोर संकलन गर्ने क्रममा सन् २००६...

बेनी नाकामा होल्डिङ सेन्टर

म्याग्दी, १७ बैशाख – कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा समेत हेल्चेक्य्राइँ र लापरबाही नरोकिएपछि म्याग्दीको सदरमुकाम बेनीबजार प्रवेशद्वार कालीपुलमा चेकजाँच कडाइ र बाहिरी जिल्लाबाट आउनेलाई लक्ष्य गरी शुक्रबारदेखि पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने भएको...

म्याग्दीमा संक्रमणको जोखिम उच्च: सतर्कताको तयारी न्यून

म्याग्दी, १६ वैशाख – नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको दर बढेसंगै हिमाली जिल्ला म्याग्दी पनि उच्च जोखिममा पर्दै जान थालेको छ । करिब २ हजार घरधुरी रहेको जिल्ला सदरमुकाम बेनी बजार कोरोना...

सामुदायिक प्रहरीको अभियान,‘तपाईको मास्क खोइ ?

म्याग्दी, १५ बैशाख – म्याग्दीमा सामुदायिक प्रहरी सेवा केन्द्रले तपाइको मास्क खोइ ? भन्ने अभियान सुरू गरेको छ । समुदायस्तरमै कोरोना फैलिएपछि अनिवार्य मास्कको प्रयोग गर्न प्रहरीको बर्दीसहितका स्वयंसेवक खटिएका छन् । विभिन्न भेगबाट...

धौलागिरी हिमालको आरोहणका लागि पत्रकार पूर्णिमा श्रेष्ठ बेसक्याममा

म्याग्दी, १५ बैशाख- पत्रकार पूर्णिमा श्रेष्ठ सहित चार नेपाली महिला धौलागिरि हिमालको सफल आरोहण गर्न बेसक्याममा पुगेका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ नारच्याङ अवस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण...

बेनीमा एन्टिजेन्ट परीक्षणमा भेटिन्छन् संक्रमति

बेनी, १४ बैशाख- म्याग्दीमा एन्टिजेन्ट परीक्षणमा धमाधम कोरोना पोजेटिभ देखिन थालेको छ । रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा उपचारका लागि पुगेका बिरामीको एन्टिजेन्ट परीक्षण गर्दा धमाधम कोरोनाको संक्रमण देखिने गरेको छ । विद्यार्थीदेखि...

म्याग्दीका गजेन्द्रको शव साढे ४ महिनादेखि शवगृहमै

पोखरा, ११ वैशाख – म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिँडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिँडिमै उनले जीवनको उत्तरार्ध  बिताउनुपर्‍यो । नेत्रविक्रम चन्द...

६ छोरी जन्मिएपछि श्रीमान बेपत्ता

बेनी, ११ बैशाख– म्याग्दीको विकट धवलागिरि गाउँपालिका २, लुलाङकी ३७ वर्षीया सुकमाया विक विवाह गर्दा १६ वर्षकी थिइन् । परिवारको आर्थिक स्थिति कमजोर रहेको अवस्थामा माइतीले २७ वर्षीय पूर्णबहादुर विकसँग विवाह गरिदिए । १७...

अन्नपूर्णका जनप्रतिनिधि र कर्मचारी कार्यालय बन्द गरेर मुस्ताङ भ्रमणमा

बेनी, ९ बैशाख– नेपाली समाजमा एउटा उखान लोकप्रिय छ, ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर । गर्नुपर्ने काम एउटा छ, अर्कै काम गर्नेलाई त्यस्तो उखानले सम्बोधन गर्ने चलन छ । त्यस्तै भएको छ...

-->