बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

स्पेनका ८२ वर्षीय कार्लोस धौलागिरी हिमाल आरोहणमा

बेनी, ९ वैशाख– स्पेनका ८२ वर्षीय नागरिक संसारकै सातौं अग्लो धौलागिरी हिमालको आरोहणका लागि धवलागिरी ‘बेसक्याम्प’ पुगेका छन् । ८२ वर्षीय पर्वतारोही कार्लोस सोरिया आरोहण दलसहित बेक्सक्याम्प पुगेका हुन् । सबैभन्दा बढी उमेरमा विश्वका...

बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द

म्याग्दी, ९ वैशाख – मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक दैनिक नौ घण्टा बन्द हुन थालेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनाले यही वैशाख मसान्तसम्म दैनिक...

अन्नपूर्ण हिमाल चढेकी पत्रकार पूर्णिमालाई सम्मान

बेनी, ६ बैशाख– दुई बर्षको तयारी र मेहनतपछि पत्रकार पुर्णीमा श्रेष्ठले उत्तरी म्याग्दीमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेकी छन् । अन्नपूर्णको चुचुरोमा शुक्रबार पहिलो पटक नेपाली महिलाको पाइला...

म्याग्दीमा हिंसा पीडित महिलालाई केन्द्र स्थापना

म्याग्दी, ५ बैशाख – म्याग्दीको सदरमुकाम बेनीमा हिंसा पीडित तथा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र सञ्चालन गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक तथा बेनी नगरपालिकाको ब्यवस्थापनमा हिंसामा परेका व्यक्तिहरूलाई आश्रय दिने...

अबको समस्या समाधानको प्रमुख आधार प्रधानमन्त्रीको राजिनामा : डा. संग्रोला

बेनी, ४ बैशाख– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले निकट भविस्यमै नयाँ सरकार गठन हुने बताएकी छन् । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाका विकल्प नभएको डा. संग्रोलाको भनाई...

सडक कालोपत्रको माग गर्दै प्रशासन घेराउ

म्याग्दी, ३ वैशाख– एक वर्षदेखि अलपत्र म्याग्दीको सदरमुकाम बेनी बजारमा निर्माणाधिन मंगलाघाट–हाडेभिर–बगरफाँट सडक आयोजनालाई पुर्णता दिन माग गर्दै स्थानीयबासी आन्दोलनमा उत्रिएका छन् । धुलो र हिलोले आजित भएका मंगलाघाटका बासिन्दाले सडक निर्माण सुरु गराउन दवावका...

गण्डकीका धेरै जिल्लामा दिउँसै अँध्यारो

बेनी, ३ बैशाख -बिहीबार पोखरासहित गण्डकीका धेरैजसो जिल्लामा दिउसै अध्याँरो भयो । एक्कासी अँध्यारो भएपछि मान्छेहरु आत्तिए । सामाजिक सञ्जालमा अँध्यारोको तस्वीरहरुको पोष्ट गरियो । बेनी सामुदायिक मावि कक्षा ८ मा अध्ययनरत असल आचार्य...

बेनीमा दुईवटा प्रहरी पोष्टको उद्घाटन

म्याग्दी,२९ चैत्र– बेनी प्रवेश नाका हाँडेभीर तथा सामुदायिक चोकमा प्रहरी चेकपोष्ट र ट्राफिक पोष्ट खडा गरिएको छ । बेनीबजारमा ट्राफिक उल्लंघनका घटना एवं लागुऔषध प्रयोगकर्ताको निगरानी गर्न पोष्ट बनाइएको म्याग्दीका प्रहरी नायव उपरिक्षक श्यामकुमार...

घाँसको लोभमा जंगलमा डढेलो : म्याग्दीमा १२ सय हेक्टर वन सखाप

म्याग्दी, २५ चैत्र – बेनी नगरपालिका–२,ज्यामरुककोट सामुदायिक वनको ६५ हेक्टर जंगल आगोलागीबाट सखाप भयो । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिन डिभिजन वन कार्यालयले ४३ जना सुरक्षाकर्मी परिचालन ग¥यो । स्थानीय र सुरक्षाकर्मी दुई...

बेनी–जोमसोम सिधा यातायात सञ्चालन

म्याग्दी, २० चैत– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा एक सातापछि सिधा यातायात सञ्चालन भएको छ । सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमा क्षेत्रमा पर्ने काभ्रेभिरमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा बनाउन गत चैत...

-->