बेनी, २९ फागुन– नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको अस्तु शुक्रबार कालिगण्डकी नदीमा सेलाइएको छ । कांग्रेस म्याग्दी सभापति खमबहादुर गर्बुजा, संविधानसभाका सदस्य रेशमबहादुर बानियाँसहित जिल्लाका नेता तथा कार्यकर्ताका साथै छिमेकी र आफन्तसमेतको...