बेनी, २७ फागुन– म्याग्दीको बेनी नगरपालिका–९, मा अवस्थित प्रसिद्ध गलेश्वरधाम मन्दिरमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्री पर्वको अवसरमा आज गलेश्वरधाममा म्याग्दी जिल्लासहित देशका विभिन्न स्थानहरुबाट पुजाअर्चना गर्न भक्तजनको भीड लागेको हो ।...