पोखरा, २९ भदौ– कोभिड–१९ संक्रमित गण्डकीकी अर्की एक महिलाको ज्यान गएको पुष्टि भएको छ । नवलपरासीको गैंडाकोट नगरपालिका–९ की ६० वर्षीया महिलाको भरतपुर मेडिकल कजेलमा भएको मृत्युको कारक कोरोना प्रमाणित भएपछि गण्डकीमा संक्रमणबाट मृत्यु...
बागलुङका ९ जनासहित गण्डकीमा ४९ संक्रमित थपिए
बागलुङ, २५ भदौ– बागलुङका ९ जनासहित गण्डकी प्रदेशमा बिहीबार बिहान ६ जिल्लाका ४९ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डाक्टर बिनोदबिन्दु शर्माद्वारा जारी गरिएको विज्ञप्ति अनुसार थपिएकाहरूमा कास्कीको...
गण्डकीमा थपिए ४४ संक्रमित, बागलुङमा प्रहरी सहित ३ मा कोरोना
पोखरा, २० भदौ – गण्डकी प्रदेशमा शनिवार थप ४४ जना कोराना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरामा २२ जना, लमजुङमा १७ जना र बागलुङमा ३ जनालाई कोरोना भाइरस संक्रमण...
गण्डकीमा कर्मचारी र पत्रकार सहित ३९ जनामा कोरोना पुष्टि
पोखरा, १६ भदौ – गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालकसहित थप ३९ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका हुन् । लमजुङको बेसीशहरका २६ जना, नवलपुरको बिनयत्रिवेणी र देबचुलीका १० जना, कास्कीको पोखराका दुईजना...
नवलपुरमा दुई सातादेखि जारी निषेधाज्ञा हट्यो
नवलपुर, १४ भदौ – नवलपुर (पूर्वी नवलपरासी) मा दुई सातादेखि जारी निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले दुई सातादेखि जारी निषेधाज्ञा आइतबार रातिदेखि लागू हुने गरी हटाएको हो । कोरोना संक्रमितको संख्या बढिरहेको...
धौवादी फलामको १५ प्रतिशत सेयर दावी गर्दै गण्डकी सरकार
पोखरा, ७ भदौ – गएको पुस १४ गते बसेको गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकले नवलपुरको धौवादी फलाम कम्पनीमा १२ करोड लगानी गर्ने निर्णय ग¥यो । संघीय सरकारले राखेको ३ प्रतिशत लगानी प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गर्दै...
कोरोनाबाट नेपाली कांग्रेस नवलपरासीका उपसभापति गिरीको मृत्यु
नलवपुर, २ भदौ – कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलवार (आज) बिहान ६...
गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिए
पोखरा, २ भदौ– गण्डकी प्रदेशमा २५ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा ६ वर्षका बालकदेखि ८७ वर्षका बृद्धसम्म रहेका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । कास्कीका १५ जना, नवलपरासी सुस्ता पूर्व र बाग्लुङका...
बागलुङका ५ जनासहित गण्डकीमा १७ संक्रमित थपिए
बागलुङ, २२ असार– बागलुङका पाँचसहित सोमबार दिउँसो गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार, कास्कीको पोखरा महानगरपालिकाका १ जना, बागलुङका ५ जना र लमजुङमा ११ जना...
गण्डकीमा शनिवार बिहान थप ३२ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८३८
पर्वत, १३ असार- शनिवार बिहान थप ३२ जनामा कोरोना सङ्क्रमण रहेको पुष्टि भएपछि गण्डकी प्रदेशमा सङ्क्रमितहरूको कुल सङ्ख्या ८३८ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा स्वास्थ्य निर्देशनालय गण्डकी...