बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अटो–रिक्सासहित बालक गण्डक नहरमा बेपत्ता

नवलपुर, ३ कात्तिक– गण्डक नहरमा ई–रिक्सा खस्दा रिक्सासहित एक बालक बेपत्ता भएका छन् । नवलपुरको विनयी–त्रिबेणी गाउँपालिका वडा नं. ७ स्थित ब्यारेजपुल पश्चिम गण्डक नहरमा ना १ ह ४५७८ नं. को ई–रिक्सा खस्दा ५...

नवलपुरमा पिसीआर मेसिन

नवलपुर, १ कात्तिक– गण्डकी प्रदेशको नवलपुरमा प्रदेश राजधानीपछि नवलपुरलाई नेपाल सरकारको पहलमा पिसीआर मेसिन उपलब्ध भएको छ । स्वाव परीक्षणका लागि प्रदेशको पोखराबाहेक कहिले बाग्मती प्रदेशको चितवन, हेटौंडा र केन्द्रिय प्रयोगशाला काठमाण्डौ तथा लुम्बिनी प्रदेशको...

पश्चिम सेक्टर नवलपुरमा किन मर्दैछन् गैंडा ?

नवलपुर, २८ असोज– चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्र नवलपुरतर्फ भटाभट मृत गैंडा भेटिएका छन् । चालु वर्षको साउनयता ९ वटा गैंडा मरेकामा असोजमा मात्रै निकुञ्जका ६ वटा गैंडा मृत भेटिएका छन् । तीमध्ये...

कावासोतीबाट लागुऔषधसहित युवक पक्राउ

नवलपुर, २७ असोज– राजमार्गमा भएको नियमित चेकजाँचका क्रममा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । कावासोतीबाट पक्राउ परेका ती युवक बर्दघाटका भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । कावासोती–१६ चालिसकिलोमा प्रहरीले चेकजाँच गर्दा...

कावासोतीमा बलात्कारविरुद्ध प्रदर्शन

नवलपुर, २६ असोज– कावासोतीमा युवाहरुले बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘आज उ, भोली त्यो, पर्सी को ? आखिर कहिलेसम्म’ भन्ने ब्यानर बोकेका थिए । कावासोतीको फलफूलचोकमा हरियाली संस्था र...

नुहाउने क्रममा कालीगण्डकीमा डुबेर मजदुर बेपत्ता

नवलपुर, २६ असोज– कालीगण्डकी नदिमा नुहाउने क्रममा कालीगण्डकी करिडोर आयोजनामा काम गर्ने एक मजदुर बेपत्ता भएका छन् । नवलपुरतर्फ बुलिङटार गाउँपालिका वडा नं. १ स्थित कालीगण्डकीमा नुहाउने क्रममा सुर्खेत बिरेन्द्रनगर नगरपालिका वडा नं. ४...

नवलपुरमा नगद सहित चार जुवाडे पक्राउ

नवलपुर, २५ असोज– नवलपुर प्रहरीले नगदसहित चार जना जुवाडे पक्राउ गरेको छ । जिल्लाको मध्यबिन्दु नगरपालिका वडा नं. २ कोल्हुवाको गैरीटोलबाट प्रहरीले जुवाडे पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहनबहादुर...

ढोरपाटन-चितवन मैत्री समाजले दियो पहिरो पिडितलाई डेढ लाख

नवलपुर, २४ असोज जन्मथलो छाडेर वसाईसराईका क्रममा चितवनमा आई बसोबास गरेका बागलुङ ढोरपाटनको संगठित समाजले बाढी पीडितका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । ढोरपाटन–चितवनमैत्री समाजले बैंकमार्फत १ लाख ५५ हजार ५ सय ५५...

ढोरपाटन–चितवनमैत्री समाजद्धारा बाढीपहिरो पीडितलाई सहयोग

नवलपुर, २४ असोज– जन्मथलो छाडेर वसाईसराईका क्रममा चितवनमा आई बसोबास गरेका बाग्लुङ ढोरपाटनको संगठित समाजले बाढी पीडितका लागी सहयोग रकम हस्तान्तरण गरेको छ । ढोरपाटन–चितवनमैत्री समाजले बैंकमार्फत १ लाख ५५ हजार ५ सय ५५...

माछा मार्न गएका बोटे गोहीको आक्रमणबाट घाईते

नवलपुर, २३ असोज– नारायणी नदीमा माछा मार्ने क्रममा गोहीले आक्रमणबाट मानिस घाईते भएका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका वडा नं. ६ का २८ बर्षका लालबहादुर बोटे घाईते भएका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका...

-->