बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गैंडाकोटका नगर प्रमुख छत्र पौडेललाई कोरोना पुष्टि

नवलपुर, १७ कात्तिक– नवलपुरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्र पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा भएको स्वाव परीक्षणमा नगर प्रमुख पौडेललाई संक्रमण पुष्टि भएको हो । नगर प्रमुख पौडेलका अनुसार सामान्य ज्वरो...

कोरोना संक्रमित देवचुलीका एक पुरुषको मृत्यु

नवलपुर, १७ कात्तिक– नवलपुरको देवचुलीका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । देवचुली ११ धारापानीका ८० बर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । कार्तिक १२ गते स्वास्थ्यमा समस्या आई...

अबैध बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुइ जना पक्राउ

नवलपुर, १६ कार्तिक– अबैध रुपमा बच्चा जन्माई जंगलमा फालेको आरोपमा दुइ जनालाई नवलपुर प्रहरीले पक्राउ गरेको छ । गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं. ४ को चुवा खोल्सा नजिक नाभी समेत...

हुप्सेकोट अध्यक्षमा कोरोना पुष्टि

नवलपुर, १६ कात्तिक– नवलपुरको हुप्सेकोट गाउँपालिका अध्यक्षसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्षसहित गाउँपालिकाका ४ जना कर्मचारी संक्रमित भएपछि कार्तिक २१ गतेसम्म सेवा प्रवाह बन्द भएको छ । शुक्रबार संकलन गरी पोखरा...

नवलपुरमा होम आइसोलसनमा रहेका दुईको मृत्यु, परिवारले नै दाहसंस्कार गर्ने

नवलपुुर, १५ कात्तिक- होम आइसोलसनमा बस्दै आएका नवलपुरका दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका वडा नं. ६ का...

२४ घण्टामा थप २३६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १३ कात्तिक – पछिल्लो २४ घण्टामा २३६४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९७६९ जनाको पीसीआर परीक्षण गर्दा १३८० पुरुष र ९८४ महिला गरी २३६४ जनामा संक्रमण पुष्टि...

कावासोतीमा नगद सहित ५ जुवाडे पक्राउ

नवलपुर, ९ कात्तिक- नवलपुर प्रहरीले जुवा खेलिरहेका ५ जनालाई पक्राउ गरेको छ । जुवाखालबाट प्रहरीले नगद समेत बरामद गरेको छ । नवलपुरको कावासोती वडा नं. १४ स्थित प्रेमलाल महतोको घरमा कौडा खेलिरहेका ५ जनालाई...

जुनसुकै स्वास्थ्य समस्या भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न नवलपुरबासीलाई आग्रह

नवलपुर, ८ कात्तिक— प्राकृतिक चिकित्सालयले आईशोलेशन भवन निर्मलीकरण थालेको छ । बिगत ५ महिनादेखी निरन्तर कोरोना संक्रमितको उपचारमा प्रयोग भएको भवन सहित अस्पतालका शैय्या निर्मलीकरण गर्नुपर्ने आवश्यकता महशुस भएर निर्मलीकरण गर्न थालिएको प्राकृतिक चिकित्सालयका...

मापदण्ड पुरा नगरी सञ्चालित मासु पसललाई ७ दिने अल्टिमेटम

नवलपुर, ७ कात्तिक– कावासोती नगरपालिकाले नगरक्षेत्रमा सञ्चालित मासुपसलमा अगुगमन गरेको छ । आज शुक्रवार बिहान नगरपालिकाले अकस्मात गरेको अनुगमनमा यहाँका ३ वटा मासु पसललाई मापदण्ड पुरा गर्न ७ दिने अल्टिमेटम दिएको छ । मासु पसलमा...

नवलपुरका सिडीओ सहित परिवारका सदस्यमा कोरोना पुष्टि

नवलपुर, ६ कात्तिक – जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । प्रजिअ पंगेनी सहित ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले...

-->