शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

मनाङमा पहिलो संक्रमित भेटिए, गण्डकीमा थप ४२ जनामा संक्रमण

पोखरा, ४ असार– गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले विहिवार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार गण्डकी प्रदेशका चार जिल्लामा संक्रमण थपिएको हो। जस अनुसार मनाङमा पहिलो...

गण्डकीमा बुधबार २१ जना कोरोना संक्रमित थपिए

बागलुङ, ३ असार– बुधबार पनि गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रमित पुष्टि भएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान सार्वजनिक गरेको संख्याअनुसार नवलपरासी सुस्ता पुर्व र पर्वतमा गरी २१ जना नयाँ संक्रमित भेटिएका...

पर्वतका ४ र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, ३१ जेठ – गण्डकी प्रदेशमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्वतका चार जना र पूर्वी नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको...

नवलपुरमा थप ४ जनामा कोरोना संक्रमण

पोखरा, ३० जेठ– गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परिक्षणका क्रममा नवलपरासी जिल्लाको सुस्ता पुर्वमा थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको...

एकाविहानै थपिए गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित

पोखरा, ३० जेठ – शुक्रवार विहानै गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङ्जामा २२, पर्वतमा १३ तथा तनहुँ र पूर्वी नवलपरासीमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् ।...

बागलुङका बरेङ र निसी सहित थप ३ जिल्लाका २४ जनामा कोरोना पुष्टि

पोखरा, २७ जेठ –  मंगलवार विहानै गण्डकी प्रदेशमा २४ नयाँ संक्रमित पुष्टि भएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमित संख्या १४४ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार नवलपुुरमा १२, म्याग्दीमा...

बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमण

पोखरा, २५ जेठ – आइतवार विहानै बागलुङसहित गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । बागलुङका १०, स्याङ्जाका १४, गोरखाका १० र नवलपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

बागलुङसहित गण्डकीका ४ जिल्लामा थपिए १७ संक्रमित

पोखरा, २४ जेठ – गण्डकीमा थप १७ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माकाअनुसार शनिबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी...

सात प्रदेशमध्ये गण्डकीलाई सबैभन्दा कम अनुदान !

पोखरा, १७ जेठ – आउँदो आर्थिक वर्ष २०७७÷०७८ को लागि गण्डकी प्रदेशले सबैभन्दा कम अनु्दान पाएको छ । संघीय सरकारले गरेको अन्तरसरकारीवित्तीय हस्तान्तरणमा गण्डकीले विभिन्न शीर्षकमा १३ अर्ब ३५ करोड ९९ लाख अनुदान पाएको...

गण्डकीमा थपिए दुई संक्रमित, देवचुलीका युवामा कोरोना

पोखरा, १६ जेठ – गण्डकी प्रदेशको नवलपरासीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुस्तापूर्व देवचुली नगरपालिका घर भई सोही ठाउँको क्वारेन्टाइनमा बस्दै आएका १९ र २१ वर्षीय युवालाई शुक्रवार विहान संक्रमणको...

-->