बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख देवकोटा र कार्यालय सहयोगी तेली २ लाख घुस रकमसहित पक्राउ

नलवपुर, १ फागुन – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख घुस रकम सहित पक्राउ गरेको छ । निमित्त...

रंगाशालालाई सहयोग, बिद्यालयमा अक्षयकोष

नवलपुर, ५ पुस – अमर ईंग्लीस स्कुल रजहरले आफ्नो स्वर्ण महोत्सवको अवसरमा चितवनमा निर्मित अन्तराष्ट्रिय क्रिकेट रंगाशालालाई सहयोग गरेको छ । बिद्यालयका प्रिन्सिपल पदम बरालले घोषणा गरे अनुसार एकलाख रुपैयाँ हस्तान्तरण गर्ने कार्यक्रममा उपस्थित सहभागिले...

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा,१० असोज -गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रीपरिषदको विहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले...

नवलपुरमा कार र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु

कावासोती,७ असोज – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती नगरपालिका-८ मा ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल...

तीन महिनाअघि नै  चुनावी चटारो

पोखरा,९ भदौ – निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरिसकेपछि देशभरिकै ध्यान कास्की क्षेत्र नम्बर २ मा केन्द्रित छ । यो तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि भएको निर्वाचन क्षेत्र हो...

नवलपुर नगरपालिकाका उपमेयर चढ्ने गाडीमा पेट्रोल छर्केर आगजनी

नवलपुर , १० असार – नवलपुरको कावासोती नगरपालिकाका उपमेयर चढ्ने लु १ झ ३२१ नम्बरको सरकारी गाडीमा आगजनी भएको छ । गएराति साढे १ बजे मर्दनियाको आफ्नै निवास कावासोती १५ अमलटारिमा पार्किंङ गरी राखेको...

विनयी त्रिवेणीमा हुरी, बालिकाको ज्यान गयो

नवलपुर, २० जेठ – आइतबार बेलुका आएको हावाहुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ । साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणी बस्ने लालन यादवको...

दुम्कौलीमा बस दुर्घटना : तीनजनाको मृत्यु, २० घाइते

नवलपुर, १६ जेठ – पूर्व-पश्चिम राजमार्ग अन्तरगत पूर्वी नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर...

प्रहरी जवानद्वारा युवती बलात्कृत

नवलपुर, ५ जेठ – किशोरी बलात्कारको आरोपमा पश्चिम नवलपरासी दंगा नियन्त्रण गण सुनवलका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बैशाख १ गते घाँस काट्न जंगल आएका दुई युवतीहरूलाई प्रहरी...

नवलपुरमा विहानैदेखि हावाहुरीसँगै भिषण वर्षा

कावासोती , बैशाख २० -नवलपुरमा  शुक्रबार विहानैदेखि हावाहुरीसँगै पानी परेकाे छ। बिहान करिब ८ बजे देखि कावासोती सहित नवलपुर,चितवन  जिल्लाको सबै क्षेत्रमा हावा हुरी सहित  पानी परेको छ ।   बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव...

-->