बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

सुरक्षित बैदेशिक रोजगारीको लागि सूचना पहिलो आधार

बागलुङ/सुरक्षित बैदेशिक रोजगारीका लागि सूचना नै पहिलो आधार भएको सरोकारवालाले बताएका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रमका सहभागिले समयमा सूचना नपाएमा आर्थिक लागतभन्दा सामाजिक लागत बढ्ने समेत बताए । बैदेशिक...

बजेट निर्माणमा ढिलाई

पोखरा/गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयले आगामी वर्ष २०८१/०८२ को बजेट निर्माणका लागि समयसारिणी यसप्रकार तोकेको थियो । १) माघ मसान्तभित्र मध्यमकालिन खर्च संरचना तथा आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनको लागि आगामी तीन...

धौलागिरि अस्पतालमा निशुल्क स्वास्थ्य शिविर सुरु

बागलुङ/बागलुङ समाज कल्याण केन्द्र काठमाण्डौं र गण्डकी मेडिकल कलेजको आयोजनामा शुक्रबारदेखि धौलागिरि अस्पताल बागलुङमा दूइदिने निशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । केन्द्रकी अध्यक्ष रसुमिला श्रेष्ठले शिविरको उद्घाटन गरिन् । शिविरमा अर्थोपेडिक, मुटुरोग, पिशाब, महिला...

पर्वतमा दादुरा रुबेला खोप अभियान प्रभावकारी

पर्वत/पर्वतमा दादुरा रुबेलाको खोप अभियानको प्रगति शत्प्रतिशतभन्दा बढी भएको छ । स्वास्थ्य कार्यालय पर्वतका खोप ‘फोकल पर्सन’ तथा सूचना अधिकारी जयेन्द्रमान गुरुङका अनुसार स्वास्थ्य सेवा विभागले जिल्लाका सातवटा स्थानीय तहमा कुल छ हजार छ सय...

पोर्चुगलमा हत्या गरिएका क्षेत्रीका छोराछोरीको पढाइका लागि अक्षय कोष

पर्वत/ आफ्नै साथीको छुरा प्रहारबाट विदेशी भूमीमा ज्यान गुमाएका पर्वतको कुश्मा नगरपालिका-१३ खौलालाँकुरीका धनबहादुर क्षेत्रीका छोराछोरीको शिक्षाका लागि अक्षयकोष स्थापना गरिएको छ । बैदेशिक रोजगारीकाक्रममा पोर्चुगल पुगेका ३६ वर्षीय क्षेत्रीको गत मंसिर ७ गते...

‘महासंघको सदस्यता टुंगो नलागी अधिवेसन नगर्नु’ युनियन

बागलुङ/नेपाल प्रेस युनियनले सदस्यता टुंगो नलागी नेपाल पत्रकार महासंघले अधिवेसन घोषणा गरेकोमा आपत्ति जनाएको छ । महासंघले थालेको सदस्यता शुद्दिकरणमा युनियनले साथ दिने घोषणा गरिरहेको बेला महासंघले भने युनियनसंग सहकार्य नखोजेको आरोप समेत लगाएको छ...

अमर आदर्शको उत्प्रेरणा कार्यक्रम

बागलुङ/अभिभावकलाई सकारात्मक सोचको बिकास गर्ने लक्षले अमर आदर्श आबासीय माबिले एकदिने मोटीभेसन (उत्प्रेरणा) सम्बन्धी तालिम सम्पन्न गरेको छ । बिद्यालयका अभिभावकहरुलाई जिम्मेवार समेत बनाउने लक्षले उक्त तालिम आयोजना गरिएको बिद्यालयले जनाएको छ । पछिल्लो समय अधिकांस...

गण्डकी प्रदेश सरकारद्वारा पोखरा विश्वविद्यालयलाई शिक्षण अस्पताल संचालन अनुमति

पोखरा/ गण्डकी प्रदेशको सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालयले पोखरा विश्वविद्यालयमा एकसय शैय्याको शिक्षण अस्पताल संचालनका लागि अनुमति दिएको छ । मन्त्रालयले विभिन्न शर्त पालना गर्नेगरी ६ महिनाका लागि अस्थायी रुपमा अनुमति दिएको विश्वविद्यालयले जनाएको छ...

एमाले बागलुङको १० औं अधिबेशनको लोगो सार्वजनिक

बागलुङ/नेकपा एमाले बागलुङको १० औं अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा बहादुर केसी लगायतले पार्टी कार्यालयमा १० औं अधिवेशनको लोगो सार्वजनिक गरेका हुन्...

काठमाण्डौं मेडिकल कलेजको वृहत शिविर हुने

बागलुङ/काठमाण्डौं मेडिकल कलेजका बिशेषज्ञहरुको उपस्थितिमा बागलुङको नारायणस्थान र बडिगाडमा वृहत निशुल्क बिशेषज्ञ उपचार सेवा संचालन हुने भएको छ । मेडिकल कलेजका संचालक डा. सुनिल शर्माले बिहिबार पत्रकार सम्मेलन गरेर स्वास्थ्य परीक्षण मात्र नभई अपरेशन सहितको...

-->