बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गलकोट बहुमुखी क्याम्पस क्युएएको बाटोमा

बागलुङ/गलकोट बहुमुखी क्याम्पस गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्रणालीमा जाने भएको छ । शिक्षामा गुणस्तर कायम गर्दै युवा पलायन रोक्ने लक्षले क्याम्पसले यो विधि ल्याउन लागेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले बताए । बिशेषगरी गलकोट क्षेत्रका युवाहरु...

भूमे आधारभूतमा आकाशगंगा

पोखरा/ अन्नपूर्ण गाउँपालिका सुदामेस्थित श्री भूमे आधारभूत विद्यालयको छात्रावासमा अस्ट्रियन कलाकार हाइन्ज प्रएन्स्टरले आकाशमा तारा चम्किरहेको आभास दिने आकाशगंगा कलाकृति निर्माण गरेका छन् । कलाकार हाइन्जले विद्यालयको छात्रावासको छतमा विशेष खालको पेन्टिङ र रङको प्रयोग...

प्रेस चौतारी पत्रकारिता पुरस्कार माधव बराललाई

पोखरा/ प्रेस चौतारी, कास्कीले स्थापना एवं सञ्चालन गरेको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यस वर्ष माधव बराल पुरस्कृत हुने भएका छन् । प्रेस चौतारी पत्रकारिता सम्मान २०८० मीना गुरुङ र हुम गुरुङलाई अर्पण गर्ने पनि...

पुन हिल कप भलिबलः प्रौढतर्फ क्वाटरफाइनलका खेल सम्पन्न

पोखरा /प्रथम पुन हिल कप भलिबल प्रतियोगितामा प्रौढतर्फ क्वाटरफाइनलका सबै खेल सम्पन्न भएका छन् । ४० वर्षमाथिको प्रौढ भलिबलमा आयोजक पुन समाज नेपाल, पोखरा भेट्रान्स, रामबजार भेट्रान्स र सिद्धिकाली गाछेपानी भेट्रान्स सेमिफाइनल प्रवेश गरेका...

फोहोर व्यवस्थापनका लागि कोरियासँग एमओई

बागलुङ/ बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिकाले कोरिया सँग फोहोर व्यवस्थापनकालागि एमओइ गरेका छन् । सोमबार बागलुङ नगरपालिकामा आयोजित एक कार्यक्रममा दुवै नगरका प्रमुख र कोरियाको ‘एएलके इसिओ’ कंपनीसँग प्रारम्भिक सम्झौता एमओई भएको हो ।...

जेष्ठ नागरिक मैत्री बनून् सेवाहरु

पोखरा/ जिल्ला समन्वय समिति कास्कीले जेष्ठ नागरिकसँग अन्तर संवाद कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जेष्ठ नागरिकहरूले राज्यद्वारा प्रदान गरिएका सेवा सुविधा प्राप्त गर्ने सहज वातावरण...

बिदेशबाट फर्केर नमुना किसान बने भोजबहादुर

बागलुङ/ बिहान उज्यालो नहुँदै भोजबहादुर बोहराको दम्पत्ती गोठमा निकिन्छन् । गोठभरीका गाई, भैंसी र बाख्रालाई दानापानी दिएपछि सुरुहुन्छ उनको आम्दानीको यात्रा । बागलुङको जैमिनी नगरपालिका, ५ बिनामारेका बोहरा बिदेश छोडेर स्वदेशमा आम्दानी गर्ने नमुना किसान...

प्रमुख प्रशासकीय अधिकृत गौतमलाई स्वागत

बागलुङ/ गलकोट नगरपालिकाले नवआगन्तुक प्रमुख प्रसासकीय अधिकृत थम्मनसिंह गौतमलाई स्वागत गरेको छ । सोमबार नगर कार्यपालिकाको कार्यालयमा आयोजीत एक समारोहमा नगरप्रमुख भरत शर्मा गैरेले गौतमलाई खादा मालाले स्वागत गरे । यसअघी प्रमुख प्रशासकीय अधिकृतको रुपमा...

पुन हिल कप भलिबल प्रतियोगिता शुरु

पोखरा/ पुन समाज नेपालको आयोजनामा सोमबारदेखि प्रथम पुन हिल कप पुरुष, महिला तथा प्रौढ भलिबल प्रतियोगिता सुरु भएको छ । पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा प्रतियोगिता सुरु भएको...

स्थापना दिवसमा ‘प्रेस चौतारी कप’ हुने

बागलुङ/ प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले प्रेस चौतारी स्थापना दिवसको अवसर पारेर विद्यालय स्तरीय ‘प्रेस चौतारी कप’ फुटवल प्रतियोगिता गर्ने भएको छ । जिल्ला शाखाले प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसर...

-->