बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बजाजले ल्यायो ‘बजाजको साथ नयाँ सुरुवात ‘

पोखरा / अटोमोबाइलको दुनियाँमा निकै लोकप्रिय बजाज कम्पनीले ग्राहकका लागि नयाँ अफर ‘ बजाजको साथ नयाँ सुरुवात ‘ लिएर आएको छ । उक्त अफर अनुसार बजाजको बाइक खरिदमा  सात हजार रुपैयाँ नगद छुटसँगै लेगगार्ड,...

संघीयता कसरी जोगाउने, प्रदेशलाई कसरी बलियो बनाउने ?

पोखरा/गण्डकीको सरकार सात सदस्यीय छ । मुख्यमन्त्री र ६ वटा मन्त्रीको लागि छुट्टाछुट्टै सवारी छन । सवारी चालक छन । स्वकीय सचिवहरु छन । मन्त्रालयमा कार्यालय सहयोगी छन । मन्त्रीहरुबाहेक गण्डकीमा राजनीतिक नियुक्तिको आधारमा...

आँबुखैरेनीमा ट्रकमा मोटरसाइकल ठोक्किएर रानाको मृत्यु

दमौली / पृथ्वी राजमार्गमा अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ढापटारमा आइतबार राति ८:५० बजे भएको दुर्घटनामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी-३ का २६ वर्षीय सफल राना मगर रहेको प्रहरीले जनाएको छ...

युआरएलको प्राविधिक सहयोगमा मदिरा व्यवसायीको शिविर

पोखरा/ मदिरा व्यवसायी समिती कास्कीको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा पोखरामा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । शिविरमा १५२ जनाको सित्तैमा मधुमेह र टिजी जाँच...

एमाले म्याग्दीमा बालकृष्ण सुवेदीको नेतृत्वमा सर्वसम्मत कमिटी

म्याग्दी / नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी सर्वसम्मत चयन भएका छन् । आईतवार बेनीमा समपन्न पार्टीको १० औं जिल्ला अधिवेशनबाट सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा प्रमोद...

बडिगाड गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन

बागलुङ/बाागलुङको बडिगाड गाउँपालिका भवन आइतवार औपचारिक उद्घाटन भएको छ । केही समय अघि निर्माण सम्पन्न भएपनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आइतवार प्रशासकीय भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले संघियताले गाउँगाउँमा करोडौंका भौतिक...

बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पौडेल सर्वसम्मत

बागलुङ/ जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको १२ औं वार्षिक साधारण सभाले चण्डिप्रसाद शर्मा पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ । शनिबार बागलुङ बजारमा सम्पन्न साधारण सभाले पौडेल अध्यक्षतामा १३...

अंग्रेजी शिक्षकहरुको संगठन नेल्टाको अध्यक्षमा न्यौपाने

बागलुङ/ अंग्रेजी शिक्षकहरुको संगठन नेल्टा बागलुङको अध्यक्षमा नेत्र न्यौपान चयन भएका छन् । नेल्टाको जिल्ला अधिबेशनले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा श्यामप्रसाद शर्मा, सचिवमा विक्रम शर्मा, कोषाध्यक्षमा...

बगर भाइ खलककाे च्यारिटी डिनर

पाेखरा / बगर भाईखलकले ग्रासरुट फुटबल प्रशिक्षणका लागि च्यारिटी डिनर सम्पन्न गरेको छ । फुटबलको विकास ग्रासरुटबाटै हुनुपर्छ भन्ने उदेश्यका साथ आयोजना गरिएको विविध सांस्कृतिक कार्यक्रम सहित च्यारिटी डिनर सम्पन्न गरेको हो । कार्यक्रममा सहारा...

नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकियो

पोखर / नाटक ‘१२ दुर्वासा’ को मञ्चन सकिएको छ । गत पुष २६ गतेबाट सुरु भएको यो नाटक १९ सो मार्फत मञ्चन भएको पोखरा थिएटरले जनाएको छ । यस अगाडि मञ्चन भएका नाटक भन्दा केही...

-->