बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

महानगरका सामुदायिक विद्यालयहरुको गुणस्तर, विन्ध्यवासिनी मावि उत्कृष्ट

पोखरा/ पोखराको बाटुलेचौरमा रहेको बिन्ध्यबासिनी माध्यमिक विद्यालय पोखरा महानगरपालिकाका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट प्रथम हुन सफल भएका छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रको परीक्षणमा नेपालभर प्रथम, शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रको परीक्षणमा नेपालभरि दोस्रो भएको...

प्रथम म्याग्दी कपक भलिबलको उपाधी प्रकाश मावि र शिख माविलाई

म्याग्दी/प्रथम म्याग्दी विद्यालयस्तरीय छात्र–छात्रा भलिवल प्रतियोगिताको उपाधी प्रकाश मावि र शिख माविले जितेको छ । म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम बेनीमा शनिबार सम्पन्न भएको प्रतियोगितामा छात्रतर्फ बेनी नगरपालिका–७,स्थित प्रकाश मावि र छात्रातर्फ अन्नपूर्ण...

ट्राफिक प्रहरीका लागि नस्य र जलनेती अभ्यास

बागलुङ/ दिनभर सडकमा उभिने ट्राफिक प्रहरीका आफ्नै दुःख छन् । धुलो होस वा धुँवा, वर्षा होस् वा चर्को घाम । सडक दुर्घटना हुन नदिन आफ्नो कर्तव्य पुरा गर्नुनै छ । सडक दुर्घटनाबाट नागरिकलाई जोगाउन...

खुकुरीसहित ‘ग्याङ फाइट’ : एकको मृत्यु, चार पक्राउ

म्याग्दी / जिल्लाको सदरमुकाम बेनीबजारमा बिहीबार साँझ खुकुरी प्रहर गरी एक युवाको हत्यामा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुई यूवा समूहबिचको विवादमा धारिलो खुकुरी प्रहार गरी जिल्लाको रघुगंगा गाउँपालिका-१,बेग घर भई हाल बेनी...

इन्टरपोलमा जीबी राईविरुद्ध जारी भयो डिफ्यूजन नोटिस

पोखरा / सहकारी ठगीका आरोपी जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । सूर्यदर्शन सहकारीसँग जोडिएको ठगी सम्बन्धी मुद्दामा डिफ्यूजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केहीअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार...

पर्वतमा मकै र मकैको बीउ उत्पादन बढाउन ६६ लाख लगानी गर्दै कृषि ज्ञान केन्द्र

पर्वत/ कृषि ज्ञान केन्द्र कार्यालय पर्वतले मकै र मकैको बीउ उत्पादनको लागि विभिन्न कार्यक्रमहरूमार्फत् ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार आर्थिक वर्ष २०८०/८१ का वार्षिक स्वीकृत कार्यक्रम अनुसार...

बिपत् व्यवस्थापन बारे सचेतना

बागलुङ/ विपत् व्यवस्थापनको बिषयमा विद्यार्थीहरुलाई जानकारी गराउने उद्देश्यले एक दिने सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार न्यू एभरेष्ट एकेडेमीमा सचेतना कार्यक्रम गरिएको हो । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको आयोजना तथा समुदाय प्रहरी साझेदारी...

बलियो राष्ट्रिय शक्ति आवश्यक छ : महासचिव पोखरेल

बागलुङ/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण अभियान सुरु भएको बताएका छन् । देशमा देखिएका वर्तमान समस्या समाधानका लागि बलियो राजनितिक शक्तिको आवश्यकता रहेको भन्दै पोखरेलले जनताका बीचमा पहिलो पार्टी एमालेले...

मुस्ताङको तल्लो क्षेत्रमा हिमपात, तापक्रम माइनस १० डिग्री

मुस्ताङ / हिमाली जिल्ला मुस्ताङको तल्लो क्षेत्रमा शुक्रबार दिउँसोदेखि हिमपात भइरहेको छ। जिल्लाको घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाका विभिन्न स्थानमा हिमपात भएको छ। यहाँ सिजनको दोस्रो पटक हिमपात हुँदा उपल्लो मुस्ताङमा भने हिमपात भएको छैन। हिमपात...

इमेज सहकारी पीडितले गरे ढोरपाटनका मेयर देवकुमार नेपालीको घरजग्गा लिलामीको घोषणा

पोखरा / बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले उनको घरजग्गा लिलामीको सूचना निकालेका छन्। सहकारीका बचतकर्ताको रकम हिनामिना गरी फरार रहेका नेपालीलाई पक्राउ गर्न प्रहरीले...

-->