बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बागलुङमा दुर्गा प्रसाईंलाई हातपात गर्न खोजेको आरोपमा एक पक्राउ

बागलुङ/ बागलुङमा कार्यक्रम गर्न आएका दुर्गा प्रसाईंमाथि कुटपिटको प्रयास भएको छ । कुटपिट गर्न लागेको अवस्थामा एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाग्लुङका डीएसपी मदन केसीले बताए । उनले भने, ‘हातपात गर्न खोज्ने बागलुङ...

टाइगर कप : पुलिसलाई हराउँदै न्यु डायमण्ड फाइनलमा

पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा नेपाल पुलिसलाई  सोझो सेटमा हराउँदै चन्द्रागिरी न्यु डायमण्ड फाइनलमा प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा डायमण्डले ३-० सेटमा हराउँदै फाइनलमा एपीएफको...

टाइगर कप : आर्मीलाई हराउँदै एपीएफ फाइनलमा

पोखरा/ पोखरामा जारी चौथो टाइगरकप भलिबलमा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपीएफ क्लबले आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा एपीएफले  आर्मीलाई ३-२ को सेटमा...

हिजो परालको डसना, अहिले १ लाखको बिस्तरा

पोखरा/ फेवातालको किनारमै बस्ने रवाफिला डिठ्ठा भक्तबहादुर भट्टराई पोखराको हुनेखानेमै गनिन्थे । फेरीफेरी घोडा चढ्थे, सिकार खेल्थे । अहिलेको पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदामको ‘लेकसाइड’ न्वारान गरिएकै थिएन । कोदोबारी रहेको बैदाम क्षेत्रमा ढुकुरहरु...

पोखरालाई दीगो पर्यटनका ४ अर्ब ५० करोडका योजना

पोखरा/नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा.कृष्णहरि पुष्कर र एसियाली...

उकालो लाग्दा: त्यो उग्र बत्ती र पोखराको गन्तव्य

एशियाकै उत्कृष्ट पर्यटकीय स्थल हो पोखरा उपत्यका, तर कुविकासले त्यहाँको सम्भावनामा अवरोध गरेको छ। पोखराका प्रबुद्ध नागरिक र नेताले शहरी विकास, वातावरण संरक्षण वा पर्यटनको सुझबुझपूर्ण विकासमा बाँकी मुलुकलाई मार्गदर्शन गर्छन् भन्ने आश थियो कुनै...

मेरुदण्ड भाँचिएकी महिलालाई विवाईसीको फोल्डिंग बेड सहयोग

बागलुङ /  मेरुदण्ड भाँचिएर आफ्नै विस्तारामा रहेकी जिल्लाको काठेखोला गाउँपालिका-२ भीमापोखराकी मन कुमारी क्षेत्रीलाई विवाईसीले एक थान सेमी फोल्डिंग बेड सहयोग गरेको छ । विवाईसी बागलुङद्वारा संचालित ग्रामिण स्वास्थ्य परियोजनाको आर्थिक सहयोगमा सो क्षेत्रीलाई...

बागलुङमा पत्रकार कुटपिटविरुद्ध प्रशासनमा धर्ना

बागलुङ / नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना माथि भएको कुटपिटको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै बुधबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्नुपर्ने माग...

गण्डकीले हेल्प नेपाललाई हरायो, हेल्प नेपाल सेमिफाइनलमा

पोखरा / पोखरामा जारी टाइगरकपमा गण्डकी प्रदेशले हेल्प नेपाल स्पोर्ट्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । गण्डकीले हेल्प नेपाललाई ३-२ को सेटमा हराएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको खेलको पुरुष तर्फको समूह ए को...

जितेर पनि पुलिस बाहिरियो, एपीएफ र श्रीलंका सेमिफाइनलमा

पोखरा/ पोखरामा जारी टाइगरकपमा नेपाल पुलिसले श्रीलंका आर्मीलाई ३-१ को सेटमा हराएर पनि प्रतियोगिताबाट बाहिरिएको छ । समान ३-३ खेल जिते पनि प्राप्त अंकको आधारमा पुलिस बाहिरिएको हो । पुलिस बाहिरिदा एपीएफ र श्रीलंका आर्मी...

-->