बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

माघीमा कालीगण्डकीमा स्नान गर्नेको घुइँचो

स्याङ्गजा / तीन जिल्लाको संगमस्थल गुल्मीको रुरुस्थित रिडीमा माघे संक्रान्ती मेलामा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । स्याङ्गजा, गुल्मी र पाल्पाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित कालीगण्डकी नदीमा स्नान गर्ने र मेला अवलोकन गर्नेहरुको बिहानैदेखि...

खौलालाँकुरी पोखरा सम्पर्क समाजमा पिताम्बर पौडेल

पोखरा / खौलालाँकुरी पोखरा सम्पर्क समाजको अध्यक्षमा पिताम्बर पौडेल चयन भएका छन । समाजको शनिवार सम्पन्न पाँचौ वार्षीक साधारण सभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको बरिष्ठ...

टाइगरकप सुरु, पहिलो खेलमा एपिएफले पुलिसलाई हरायो

पोखरा / टाइगरग्रुप अप पोखराको आयोजनामा आज देखि चौथो संस्करणको टाइगरकप राष्ट्रिय तथा अन्तरास्ट्रिय आमन्त्रित महिला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा महिला तर्फका खेल सुरु भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा...

एक चिहान बनेको त्यो इतिहासकै भयानक हवाइ दुर्घटना

पोखरा/ २०७९ साल नेपालका लागि कालो दिन रह्यो । गण्डकी प्रदेशमा दुई जहाज दुर्घटनामा परे । माघे संक्राती अर्थात नेपालीहरुको एक चाड नेपालभर आ-आफ्नो घरमा एकताभै मिठा-मिठा खाने । विषेश गरि कन्दमुल सखरखण्ड र...

बजेट आएको ६ महिनापछि करको विरोध, महानगरले कर पुनरावलोकन गर्ने

पोखरा/आर्थिक वर्ष २०८०/०८१ मा बढाएको करलाई लिएर महानगरपालिकाले पुनरावलोकन गर्ने भएको छ । आइतबार बसेको नगरसभा बैठकले गत वर्षमा बढाइएको करबारे पुनरावलोकन गर्न समिति गठन गरेको हो । गत असार १० गते महानगरले बजेटसँगै आर्थिक...

निसीखोलामा माघको २ र ३ गते सार्वजनिक बिदा

बागलुङ/ जिल्लाको निसीखोला गाउँपालिकाले आगामी माघ २ र ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघे संक्रान्तिको अवसरमा गाउँपालिकाले २ दिन स्थानीय बिदा दिने भएको हो । गाउँ कार्यपालिकाको बैठकको निर्णय भन्दै निमित्त...

बैंकिङ कसुरकी फरार अभियुक्त पक्राउ

बागलुङ/ बैंकिङ कसुर गरेको आरोपमा ८ लाख जरिवाना तोकिएकी एक फरार अभियुक्त तीन बर्षपछि पक्राउ परेकी छिन् । बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ की ४८ बर्षिय मिना कुमारी कंडेललाई प्रहरीले पक्राउ गरेको हो । तीन...

खानेपानी उपभोक्ता समितिको पदस्थापन

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचित समितिलाई आइतबार पदस्थापन गरिएको छ । बागलुङ नगरपालिका र निर्वाचन समितिले संयुक्त रुपमा सपथ ग्रहण गरेर पदस्थापन गराएको हो । शनिबार भएको निर्वाचनबाट संस्थामा केवी राना...

अल्फाबिटा पोखराको शैक्षिक परामर्श

पोखरा / अल्फाबिटा पोखराले आयोजना गरेको शैक्षिक परामर्श शनिबार सम्पन्न गरेको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पोखरा पोखराको लेकसाइड स्थित होटल बाराहीमा सम्पन्न उक्त कार्यक्रममा विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूले अष्टे«लिया,...

प्याङ्खोेलामा अस्तायो संजिताको कर्म घर घुमेर युके जाने सपना

बागलुङ/ माघको ६ गते सपनाको देश बेलायत फर्किने तयारी थियो । विहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुख्र्यौली कर्मघर देखेकै थिइनन् । छुट्टीमा आफ्नो देश फर्केका बेला संजिता आफ्नो श्रीमान जन्मेको थलो टेक्न...

-->