बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

फरार ढोरपाटनका मेयर देवकुमार सम्पर्कमा आए, भने-‘३ अर्बको सम्पति दिएर बचतकर्ताको रकम फिर्ता गर्दैछु’

काठमाडौं / सहकारीको बचत फिर्ता गर्न नसकि फरार रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । पोखरा, बागलुङ, गल्कोट र बुर्तिबाङमा ईमेज सहकारीमा बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकि उनी ९ महिनादेखि भूमिगत...

लक्ष्यको १४५ प्रतिशत मुद्दा फैसला

बागलुङ/ उच्च अदालत बागलुङले आफ्नो अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । न्याय क्षेत्र समन्वय समितिको बैठक तथा अर्धवार्षिक कामको समीक्षा समेत एकैपटक सम्पन्न गरेको हो । बिहीबार पत्रकार सम्मेलन गरेर अदालतले चालु आर्थिक बर्षको...

धवलागिरीको घरमै पुगेर सेवा दिनेगरी स्वास्थ्यमा बजेट विनियोजन

म्याग्दी/म्याग्दीको धवलागिरी गाउँपालिकाले सबै बस्तीमा पुगेर जेष्ठ नागरिक र अपाङ्गता भएका विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउने भएको छ । सात वटै वडामा सर्ने/नसर्ने दिर्घ रोग स्कृनिङ स्याटेलाइट क्लिनिक तथा औषधी वितरण कार्यक्रम मार्फत...

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता सुरु

पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८० गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा विहिवार देखि सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापुच्छे« गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद...

पृथ्वीनारायण शाहको प्रतिमा राख्ने आशंकामा गस्ती बढाइयो

पोखरा/पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा कास्कीका तीनवटै सुरक्षा निकाय हाई अलर्टमा देखिएका छन । पृथ्वीनारायण शाहको नामबाट राखिएको पृथ्वीचोकमा लखन थापामगरको शालिक छ । सोही शालिकमा केही महिना अगाडि विवाद समेत भएको थियो । उक्त विवाद दोहोरिने आशंकामा...

एकल महिला कर्णकुमारी : जसले बगैचाबाटै बेच्छिन् ११ लाखको सुन्तला

म्याग्दी/घरआगन नै ढाकिने गरी सुन्तलाको बोट । खोल्सा, भिरालो जमिन र बारीका डिलमा लटरम्म फलेका सुन्तलाा । म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी कर्णकुमारी पुर्जा पुनको घरको आगनबाट जता हेर्यो, उतै लटरम्म सुन्तला । कुनैसमय आर्थिक संकटले...

जेलबाट छुटेर पनि मुन्द्रा चोरीमै !

पोखरा/ महिला तथा बालबालिकालाई फकाएर सुनका गहना चोरीको अपराधमा ९ महिना जेल बसेर छुटेकी महिला पुनः सोही अभियोगमा पक्राउ परेकी छन् । कास्की प्रहरीले पर्वतको मोदी गाउँपालिका ६ स्थायी घर भइ हाल पोखरा ४ गणेशटोल...

गण्डकीको पोखरामा गठन भयो पूर्वसांसद क्लब

पोखरा / गण्डकीका संस्थापक प्रदेश सभा सदस्यहरु संगठित भएका छन्। पोखरामा बिहीबार भएको भेलाले विधान मस्यौदा तथा भेला आयोजक समितिको संयोजक पूर्वसभामुख नेत्रनाथ अधिकारीलाई तोकिएको छ। समितिको सदस्यमा श्रृजना शर्मा, मायानाथ अधिकारी, सावित्रा राना, मणिभद्र...

बागलुङ खानेपानीको निर्वाचनमा रास्वपाको समर्थन केबी रानालाई

बागलुङ / बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले समाजसेवी के.बी. राना मगरको समुहलाई समर्थन गर्ने भएको छ । जिल्ला प्रवक्ता खिमानन्द पौडेलले रास्वपाको ‘जान्नेलाई छान्ने’ अभियानमा रहेको स्मरण गर्दै बागलुङ नगरवासीलाई...

पोखरालाई तत्कालै पर्यटन राजधानी घोषणा गर्न सुझाव

पोखरा / गण्डकी प्रदेश सरकारले गठन गरेको अध्ययन समितिले पोखरालाई तत्काल पर्यटकीय राजधानी घोषणा गर्न सुझाव दिएको छ । बिहीबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई प्रतिवेदन बुझाउँदै अध्ययन समितले पर्यटकीय राजधानी घोषणापछि आवश्यकता र प्राथमिकताका आधारमा...

-->