बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

गण्डकी प्रदेश एथलेटिक्स संघ गठन, अध्यक्षमा बरुवाल

पोखरा / गण्डकी प्रदेश एथलेटिक्स संघ तदर्थ समितिको अध्यक्ष हरि बरुवाल सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आह्वानमा मंगलबार पोखरामा सम्पन्न भेलाले अध्यक्षमा बरुवालसहित १५ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।...

गण्डकी विश्वविद्यालयमा व्यथिति : डीनसँगै रजिस्ट्रार र परीक्षा नियन्त्रकविरुद्ध अख्तियारमा ४ वटा उजुरी

पोखरा/ गण्डकी विश्वविद्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा चारवटा उजुरी परेका छन् । उजुरीहरु विश्वविद्यालयका विभिन्न कार्य नीति तथा कानून विपरीतका निर्णयहरुप्रति लक्षित छन् । गण्डकी विश्वविद्यालय संचालनका लागि बनेको विश्वविद्यालयको ऐनअन्तर्गतको गण्डकी विश्वविद्यालय संगठन...

पाठक नेतृत्वमा ह्याण्डबल संघ गण्डकीको तदर्थ समिति

पाेखरा / गण्डकी प्रदेश ह्याण्डबल संघ तदर्थ समितिको अध्यक्षमा केशव पाठक सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा पाठकसहित १५ सदस्यि कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा गिरमान...

मार्सलआर्ट रिङ फलोअप : रिङ खोज्दै मन्त्रालय

पोखरा / तत्कालिन युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीले मार्सलआर्ट रिङ खोज्न सुरु गरेका छन् । करिब १५ लाख बराबरको रिङको सामानमा अनियमितता भएको खबर बाहिरीएपछि मन्त्रालयले रिङको सामानको खोजी सुरु गरेका हुन् । तत्कालिन मन्त्रालयका...

खेलाडीको परिवारलाई शिक्षा र आकस्मिक विमा गराउँदै परिषद्

पोखरा / प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशबाट प्रतिनिधित्व गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेल खेलेका खेलाडी र उनको परिवारका लागि निशुल्क शिक्षासँगै खेलाडी विमा गर्ने भएको छ । परिषद्को सोमबार बसेको कार्यकारी समितिको बैठकले गण्डकीबाट...

समूह विजेता बन्दै तनहुँ फाइनलमा

पोखरा / प्रधानमन्त्री (पिएम) कप एक दिवसीय गण्डकी प्रदेश स्तरीय छनोट खेलमा पर्वतलाई ३ विकेटले हराउँदै तनहुँ फाइनलमा प्रवेश गरेको छ । समूह ‘बि’ मा आफ्नो अन्तिम खेल खेल्दै तनहुँ कुल ४ अंकका साथ समूह...

गण्डकीमा एमाले, सत्ता गठबन्धन र राप्रपाका उम्मेदवारको मनोनयन दर्ता

पोखरा / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । एमालेबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपाङ्गता भएका...

कालिका सहकारीका संस्थापक अध्यक्ष घिमिरे पक्राउ

लमजुङ / बेंसीसहरको कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीमा भएको ठगी प्रकरणमा मुख्य दोषी भनिएका घिमिरेलाई आइतबार दिउँसो काठमाडौंको धापासीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो...

राष्ट्रिय सभा चुनावः यी हुन् एमालेका १९ उम्मेदवार

पोखरा / नेकपा एमालेले राष्ट्रिय सभा सदस्यको चुनावका लागि उम्मेदवार टुङ्गो लगाएको छ । गठबन्धन नगरि एक्लै चुनावमा जाने निर्णय गरेको एमालेले १९ वटै उम्मेदवारको नाम टुङ्गो लगाएको हो । महासचिव शंकर पोखरेलका अनुसार कोशी...

यी हुन् राष्ट्रिय सभामा माओवादीका ६ उम्मेदवार

काठमाडौं / नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले गठबन्धन भित्र माओवादीले पाएका ६ सिटका लागि उम्मेदवारको टुंगो लगाएको हो । सत्ता गठबन्धनमा सिट...

-->