बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३
  • १९ कार्तिक २०८३ , बिहिबार
  • November 5 2026

बागलुङ नगर खानेपानीको चुनावमा सरगर्मी बढ्यो

बागलुङ/ आगामी पुस २८ गते हुने बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको सरगर्मी बढेको छ । आम निर्वाचनको झल्को दिने खानेपानी उपभोक्ता संस्थाको निर्वाचनमा दुई प्यानल चुनावी मैदानमा होमिएका छन् । नेपाली कांग्रेस...

पूर्वाधारको साढे ३ करोड रकमान्तर, सवारी साधन खरिदमा खर्च

बागलुङ / बागलुङ नगरपालिकाले चालु आर्थिक बर्षकालािग गत असारको तेह्रौ नगरपरिषदबाट बिनियोजन गरेको पूर्वाधार योजनाको ३ करोड ३५ लाख कटौती गरेको छ । बरु त्यसबाट वडै पिच्छे बढीमा ३ वटा योजना ल्याउने गरी १५...

राङ्खानीमा जीवनशैली परिवर्तन तथा योग कार्यक्रम

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीमा स्वास्थ्य प्रबद्र्धनका लागि जीवनशैली परिवर्तन तथा योग कार्यक्रम सुरु भएको छ । सर्वसाधारणलाई स्वास्थ्यकर आहारबिहार, खानपान, योग व्यायम, भान्सा र स्थानीय जडीबुटी तथा योगको महत्व बुझाउनका लागि कार्यक्रम आयोजना...

अदालत भवन बनाउने पेटी ठेकेदार भागे

बागलुङ/ उच्च अदालत बागलुङको निर्माणाधिन भवनको भित्री गाह्रो र झ्यालढोकाको काम जिम्मा लिएको पेटी ठेकेदार भागेका छन् । बाबुराम रायमाझी नाम गरेका ठेकेदार केही दिनदेखि सम्पर्कबिहिन भएका हुन् । ती ठेकेदारले १३ लाख रुपैयाँ लगेको...

नागरिकता हातमा, गाँजा साथमा !

पोखरा/ गण्डकी सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य तथा वार्षिक विकास कार्यक्रममा ‘गाँजा खेती’ को नाम नै उल्लेख ग¥यो । आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत गर्ने क्रममा भनेका थिए, “औषधीजन्य...

नवलपुरमा कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, महिला घाइते

नवलपुर / नवलपुरको कावासोती बुधबार साँझ कार र मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको बा १०२९ च ०२४८ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल खरकट्टा जंगलमा ठोक्किँदा मोटरसाइकल...

अपराध सिकाउने गुरु नै व्यवसायीका नेता: प्रमुख अतिथि कोइराला

पोखरा / नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले केही ठूला व्यवसायीहरु नै नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको बताएका छन् । यो प्रवृत्तिबाट नेपाल उद्योग वाणिज्य महासंघकै नेताहरु पनि अछुतो नरहेको पनि...

दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपको तयारी पुरा

पोखरा / दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप-२०८०,गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ माछापुच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास...

लागूऔषध कारोबारी युवा पक्राउ, बडिगाडमा महिलाको शव फेला

बागलुङ / प्रहरीले प्रतिवन्धित लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । गलकोट नगरपालिका वडा नं. ५ घर भइ बागलुङ नगरपालिका वडा नं. २ को टेलिकम चोकमा डेरा गरी बस्ने २२ बर्षको गौतम बस्नेत पक्राउ...

तराईबाट दूध ल्याएर पोखराको स्थानीय भन्दै बेच्न पाइँदैन: व्यवसायी

पोखरा / बाहिरी जिल्लाबाट पोखरामा दुध ल्याएर स्थानीय भन्दै बिक्रिवितरण भइरहेको भन्दै नेपाल डेरी फामर्स संघ र राष्ट्रिय पशुपालन तथा दुध उत्पादक कृषक संघले आपत्ति जनाएको छ । डेरी फार्मस् र दुध उत्पादक संघले मंगलबार...

-->