शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पर्वतको अर्मादीमा भएको सडक दुर्घटनामा दुई जना घाइते

पर्वत/ मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ अर्मादीमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार बिहान करिब पौने नौ बजेको समयमा छमर्केको घुम्तीमा दुई...

सीजी ब्रुअरीमा आन्दोलन, मजदुरमाथि लाठीचार्ज, २ घाइते

नवलपुर / दुम्कौलीस्थित सीजी ब्रुअरीमा मजदुरले आन्दोलन गरेका छन् । यस वर्ष ब्रुअरीले मजदुरहरुलाई बोनस नदिएकोले बुधबार बिहानैदेखि आन्दोलन थालेको ब्रुअरीका मजदुर नेता शशी सिग्देलले बताए । आन्दोलनरत मजदुरमाथि प्रहरीले लाठी चार्ज गर्दा २ जना...

बाढीले बिगारेको कागबेनीको पुनर्निर्माण पीडित र मन्त्रीबिच छलफल

पर्वत/ गत साउन २८ गते आएको बाढीले क्षत विक्षत बनाएको पर्यटकीय तथा धार्मिक स्थल मुस्ताङको कागबेनीको पुनर्निर्माण बारेमा स्थानीयसँग छलफल भएको छ । भारी वर्षाका कारण काग खोलामा आएको बाढीले क्षतिग्रस्त बनेको कागबेनी र बाढीका...

प्रधानमन्त्री प्रचण्ड मुस्ताङमा, ५० करोड पठाउने गरे घोषणा

पोखरा/  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङ पुगेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी अन्तक्रियामा सहभागी हुन उनी बुधबार मुस्ताङ पुगेका हुन् । कार्यक्रममा वोल्दै प्रधानमन्त्री प्रचण्डले जलवायु...

शुभकामना सहकारीको कारोवार सवा १५ करोड

पोखरा / पोखरा महानगरपालिका-८ सिर्जनाचोकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्थाले १४ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले गएको आर्थिक वर्ष १५ करोड १६ लाख ८५ हजार ६६६ रुपैयाँ कारोबार गरेको...

पकेट क्षेत्रमा खसिबोका प्रर्दशन, पुरस्कारले किसान दंग

पोखरा/पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता...

फुटसलमा मेन्टेन एफसीले जित्यो पाँच लाख

कास्की/पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–०...

ज्येष्ठ नागरिकलाई भत्ता लिनै मुस्किल

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीस्थित मल्याङ्दी खोलाका ९३ वर्षीय सिपबहादुर घिमिरे सोमबार सदरमुकाम कुश्मा बजारमा रहेको प्रभु बैंकको पेटीमा पालो पर्खिएर बसेका थिए । त्रैमासिक रूपमा आउने सामाजिक सुरक्षा भत्ता बुझ्नाको लागि बिहान...

बागलुङमा समाजवादी मोर्चा गठन

बागलुङ/ सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेको कम्प्युनिष्ट पार्टीहरुको समाजवादी मोर्चा बागलुङमा पनि गठन भएको छ । मोर्चाले अनौपचारिक रुपमा यसअघि केही कार्यक्रम सम्पन्न गरिसकेको थियो । सोमबार बसेको बिभिन्न घटकहरुको...

इमेज सहकारी पीडितको सडक संघर्ष जारी

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएको भन्दै निरन्तर आन्दोलनरत बचतकर्ताहरुले मंगबवार सिठी जुलुस गरेका छन् । उनीहरुले राज्यको समेत ध्यानाकर्षण गराएर पीडितको पक्षमा साथ दिनुपर्ने बताए । इमेज सहकारीको कार्यालय रहेको हल्लनचोकदेखि बजारका...

-->