शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दसैँको मुखमा बैङ्क नधाई वडाबाटै सामाजिक सुरक्षा भत्ता दिँदै महाशिला

पर्वत / जिल्ला सदरमुकाम कुश्मा बजारमा र स्थानीय तहमा रहेर काम गरिरहेका विभिन्न बैङ्कहरूका शाखाहरू दिनदिनै भिडभाड बढिरहेको छ । हिन्दु नेपालीहरूको महान् चाड दसैँ सुरु भएसँगै आर्थिक कारोबार चलायमान बन्दा बैङ्कहरूमा भीड देखिन...

घटस्थापनामा बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ / दसैंको पहिलो दिन आइतबार घटस्थापनाको अवसरमा प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा सयौं भक्तजन पुगेका छन् । देशभरबाट भक्तजन पुग्दा कालिका मन्दिरमा दसैंको रौनक देखिएको छ । प्रसिद्ध शक्तिपिठ भएकोले दसैं र चैतेदसैंमा यहाँ...

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमालेका राना बने मन्त्री

विराटनगर / कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् । कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्...

‘भ्रष्टाचार रोक्न नागरिक समाज दलभन्दा माथि उठ्नुपर्छ’

पोखरा/भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि नागरिक समाज दलभन्दा माथि उठ्नुपर्ने एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था, कास्कीले आयोजना गरेको ‘भ्रष्टाचार नियन्त्रणमा राजनीतिक दल र नागरिक समाजको भूमिका’ विषयक गोष्ठीमा बोल्दै...

बागलुङमा दोश्रो बिजी लाइभ कन्सर्ट हुने

बागलुङ/ बीर गोर्खाली युवा क्लब बागलुङले कात्तिक १ गते चर्चित कलाकार सहितको दोश्रो बिजी लाइभ कन्सर्ट गर्ने भएका छन् । चर्चित पप गायक नविक कुमार भट्टराइ सहितका कलाकार आउने बताइएको छ । क्लबले शनिवार पत्रकार...

पोखरामा खुला फुटसल प्रतियोगिता सुरु

पोखरा/ पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ । राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा सबिन...

अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा गुणराज शर्मा

पर्वत / अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको वरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रूपमा आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन । शर्मा...

र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

पोखरा/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग...

महानगरको पहिलो चरणको सफाइ अभियान सम्पन्न

पोखरा/पोखरा महानगरपालिकाको व्यवस्थापनमा सप्ताहव्यापी सफाइ अभियान शनिवार सकिएको छ । अभियानका क्रममा पोखरा महानगरपालिकाका ३३ वटै वडामा सरसफाइका कार्यक्रमहरू गरिएको महानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ । अघिल्लो शनिवार पोखरा १९ लामाचौर स्थित प्रसिद्ध शक्तिपिठ...

‘रहरले विदेसिएकाहरूले नेपालमा काम छैन भन्ने भाष्य निर्माण गरे’ : मुख्यमन्त्री पाण्डे

पर्वत/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाध्यताले नभई रहरै रहरमा विदेसिएकाहरूले नेपालमा केही पनि नभएको भन्दै भाष्य निर्माण गरिरहेको दाबी गरेका छन् । पर्वतका जलजला गाउँपालिकामा शनिवारदेखि सुरु भएको अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको उद्घाटन...

-->