शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

निजामती कर्मचारी आन्दोलित, सेवा प्रभावित

पर्वत/ एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय सेवामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सेवाको पूर्ण सुरक्षा हुनुपर्ने लगायतका विभिन्न २० वटा मागहरूसहित स्थानीय तहमा कार्यरत कर्मचारीहरू आन्दोलनमा छन् । सम्भव भएका कर्मचारीहरू काठमाडौँमा प्रत्यक्ष उपस्थित...

एमाले मधेश पदाधिकारीमा सर्वसम्मत, मण्डल बने अध्यक्ष

जनकपुरधाम / नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका छन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् । उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा...

रक्तदातालाई ढाका टोपी वितरण

म्याग्दी / प्रवासमा रहेका म्याग्देलीले म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ । सामाजिन एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बिहिबार बेनी अस्पतालको प्राङ्गणमा आयोजना...

समावेशी बचतमा पुन: सीता गुरुङ

पोखरा/ समावेशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६औं साधारण सभा तथा छैटौं अधिवेशनबाट अध्यक्षमा पुनः सीता गुरुङ निर्विरोध निर्वाचित भएकी छन् । पोखरा महानगरपालिका वडा नं १ बागबजारमा रहेको संस्थाको बिहीबार सम्पन्न भएको अधिवेशनले...

जीयू र एनवाईईएफबीच सम्झौता

गण्डकी विश्वविद्यालय र युवा उद्यमी मञ्च पोखराबीच उद्यमशीता वृद्धिका लागि सहकार्यको सम्झौता भएको छ । सम्झौताले सहकार्य,शिक्षा र उद्यमशीलताको साझा लक्ष्य निर्धारण गरेको युवा उद्यमी मञ्च (एनवाईईएफ) पोखराका अध्यक्ष निरन केसीले बताएका छन् । उनका...

मोना भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई

बेनी / म्याग्दीको सदरमुकाम बेनीमा भएको प्रथम मोना कप भलिबल प्रतियोगिता–२०८० को उपाधि पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । बिहीबार बेनीमा सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबलको फाइनल खेलमा बेनीले मंगला...

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने, धार्मिक पर्यटनलाई महत्व नदिएको गुनासो

पोखरा / नेपालीहरुको महान पर्व बडादशैँको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दीरमा नवदुर्गा महोत्सव आयोजना हुने भएको छ । विन्ध्यवासिनी धामिृक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा...

द्वन्द्वपीडितका लागि आएको बजेट कार्यान्वयन नहुन सक्छ: सभामुख धिताल

पोखरा /गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश सरकारले द्वन्द्वपीडितहरुको लागि छुट्याएको बजेट कार्यान्वयनमा समस्या देखिने बताएका छन् । महिला शान्ति सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ प्रस्ताव नम्बर १३२५ र १८२० कार्ययोजना प्रभावकारी गराउन पोखरामा आयोजित अन्तक्र्रिया...

विमानस्थलमा विद्यार्थी कुरिरहेका कृष्णपुरका नगरप्रमुख हेमराज ओझा

काठमाडौं / इजरायलबाट नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आगमन कक्षमा पर्खिरहेका थिए, स्वदेशबाट फर्किएका विद्यार्थीका अभिभावक र आफन्तहरू । त्यही भीडमा थिए, कृष्णपुर नगरपालिका कञ्चनपुरका नगरप्रमुख हेमराज ओझा । खादा र माला...

मुख्यमन्त्रीको दाबी गर्दै दुवै पक्ष कोशी प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर / कोशी प्रदेशमा मुख्यमन्त्रीमा दोहोरो दाबी पर्ने भएको छ । माओवादी र कांग्रेस संस्थापन पक्ष माओवादीका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउन हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । त्यस्तै एमाले र कांग्रेसको असन्तुष्ट पक्ष पनि...

-->