शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सोह्र श्राद्धका १६ दिनमा १९ हजार बढी तिर्थालु मुस्ताङ पुगे

पर्वत/ गत असोज १३ आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई असोज २७ गते औँसीका दिनसम्म रहेका सोह्र श्राद्ध अर्थात् पितृ पक्षमा करिब १९ हजार बढी तिर्थालुहरु मुस्ताङ पुगेका छन् । मुस्ताङ आउजाउ गर्ने सवारी साधनहरूको तथ्याङ्क...

इजरायलमा मृत्यु भएकाहरुको सम्झनामा पोखरामा दिप प्रज्वलन

पोखरा / गत शनिबार कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि मृत्यु भएकाहरुको सम्झनामा पोखरामा दिप प्रज्वलन गरिएको छ । स्पोर्ट्स डेभलपमेन्ट फोरम पोखराले मृतकहरुको आत्माको  शान्तीको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । हमासको आक्रमणमा...

बागलुङमा आगलागीबाट एक जनाको मृत्यु

बागलुङ/ बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी...

बागलुङमा वरिष्ठ सईको हत्या आरोपमा थप एकजना पक्राउ

बागलुङ/ गत साउन ४ गते वरिष्ठ सई उज्वल पौडेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । वरिष्ठ सई पौडेलको हत्यामा संलग्न भएको आरोपमा स्थानीय १९ वर्षीय विशाल सुनारलाई पक्राउ...

बिरामीको गुनासो सुन्न अस्पतालमा स्वास्थ्यमन्त्री

स्याङ्जा /डेंगीको संक्रमण बढेकै बेला गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले जिल्ला अस्पताल स्याङ्जाको निरीक्षण गरेकी छन् । स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मासहित शुक्रबार अस्पताल पुगेकी उनले बिरामीको गुनासो पनि सुनिन् । मन्त्री...

कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्की नियुक्त

विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले बहुमत जुटाएका हुन् । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गरेका छन्, जुन बहुमत हो । विद्यार्थी राजनीतिबाट...

गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री

पोखरा / गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री चयन भएकी छन् । पोखरामा भएको समाजको १०औं साधारणसभा तथा पाँचौ अधिवेशनले खत्रीलाई अध्यक्षमा चयन गरेको हो । समाजको बरिष्ठ उपाध्यक्षमा तुलचन्द्र खिम थापा, उपाध्यक्षमा धनबहादुर परियार...

गण्डकी क्षेत्रमा अब्बल बन्दै धौलागिरी क्याम्पसः सभापति खड्का

बागलुङ / धौलागिरी बहुमनी क्याम्पसमा स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत २०७९ का विद्यार्थीले ‘अन्नपूर्ण पदयात्रा’ पुस्तक प्रकाशन गरेका छन् । सो पुस्तकको विमोचन गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी...

निशुल्क शिविरमै भेटिए प्रत्यारोपण गर्नुपर्ने बिरामी

बागलुङ/ धौलागिरी अस्पतालमा मृगौला र कलेजो सम्बन्धी रोगको दुईदिने शिविर थाहा पाएर आएका केही बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको भेटिएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको दुई दिने मृगौला तथा कलेलो...

नागरिक सहायता कक्ष संचालन

बागलुङ/ दशै तिहारलगायतका चाडपर्व लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ । विशेषगरी यात्रुहरु समस्यामा पर्ने, ठगिने, हिंसामा पर्ने लगायतका समस्याबाट जोगाउन यो कार्यक्रम ल्याइएको हो । शुक्रवार बिहान बागलुङको...

-->