शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

वडा कार्यालयका कर्मचारीमाथी हातपात

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका, ९ पैञ्युथन्थाप वडा कार्यालयका कर्मचारी माथी हातपात भएको छ । निवर्तमान वडा अध्यक्ष बिरेन्द्र थापाले वडा कार्यालयका कर्मचारी रबिन्द्र शर्मामाथी हातपात गरेका हुन् । वडाको भ्रमणका बिषयलाई लिएर भएको बिबादमा...

बेनी नगरले धमाधम भत्काउन थाल्यो अतिक्रमित संरचना

म्याग्दी/बेनी नगरपालिकाले बेनीबजार क्षेत्रमा पटकपटकको अनुरोध, सार्वजनिक सूचनालाई पनि अटेरी गरेका अतिक्रमित जग्गा र अव्यवस्थित रूपमा बनाइएका सडक पेटी भत्काउने कार्यलाई तीव्रता दिएको छ । वर्षांैदेखि मनपरी संरचना बनाएरका, नगरपालिकाको मापदण्ड मिचेर सडक अतिक्रमणगरी...

गण्डकी प्रदेशका मुख्यमन्त्री र जापानी राजदूत विच भेटवार्ता

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलवार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत सम्बन्ध रहेको...

कालीगण्डकी प्रसारण कोरिडोरको कुश्मा–बुटवल खण्डले अब ‘लोड’ लिँदै

पर्वत/ साबिकको धौलागिरिमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्ने गरी निर्माण भएको कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाअन्तर्गत पर्वतदेखि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) सम्मको खण्डमा परीक्षणको काम सकिएको छ । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कालीगण्डकी प्रसारण कोरिडोर आयोजनाबाट...

संवेदनशील ‘कोराला नाका’ मा प्रवेश पास वितरण गर्ने अपरिपक्व कूटनीति

पोखरा/ २०७६ सालको चैत ११ गते कोरोना भाइरसका कारण देशव्यापी लकडाउन सुरु भयो । १२० दिनसम्म जारी लकडाउन पछि व्यापार व्यवसाय विस्तारै खुले । लकडाउनले प्रभावित अर्थतन्त्र अहिलेसम्म लयमा फर्किन सकेको छैन । चार...

डेंगी परीक्षण गर्न धौलागिरी अस्पतालमा किट अभाव

बागलुङ / धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ...

प्रथम खुल्ला सेभेन ए साइडको उपाधी लामागाउँलाई

पोखरा / प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगिताको उपाधी लामागाउँले उचालेको छ । एट टु नाइन गाइजको आयोजनामा भएको प्रतियोगिताको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलमा रामघाटलाई सडनडेथमा ३-२ गोलले हराउँदै उपाधी चुमेको हो । लामागाउँले उपाधीसंगै...

मुस्ताङमा कोरला नाका सञ्चालनको तयारी

जोमसोम / मुस्ताङमा रहेको नेपाल–चीनबीचको कोरला नाका सञ्चालनका लागि तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भ्रमणका क्रममा चीनले कोरलालगायत नेपालका १४ वटा व्यापारिक नाका खुुलाउन तयार रहेको जनाएको थियो । कोरला नाका सञ्चालनको...

गाउँका पसलमा खाद्यान्न पसलबाट पेट्रोल बिक्री !

बागलुङ/केही महिनाअघि जिल्ला प्रशासन कार्यालय, उपभोक्ता मञ्च र बरेङ गाउँपालिकाले संयुक्त रुपमा बजार अनुगमन गरे । बरेङडाँडा बजारको एक पसलमा पुग्दा अनुगमन टोलीनै छक्क पर्यो । खुल्ला पसलमा प्लाष्टिकका बोतलमा भरेर राखेको अवस्थामा पेट्रोलियम...

माछा मासु भण्डारणमा लापरवाही

बागलुङ/ बागलुङ बजारमा रहेका माछा मासु पसलहरुले माछा र मासुको भण्डारका लागि रातको समयमा फ्रिजको प्रयोग नगर्ने गरेको भेटिएको छ । रातभरी फ्रिजमा विद्युत आपूर्ती हुँदा मासु निकाल्नै नसक्ने गरी जम्ने गरेको भन्दै उनीहरुले...

-->