शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बेलायत बस्ने बालिकाद्वारा बिद्यालयमा सहयोग

बागलुङ/ बेलायतमा बस्ने बागलुङकी एक १३ बर्षिय बालिकाले संकलन गरेको सहयोगबाट बिद्यालयका बिद्यार्थीलाई सामाग्री बितरण गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ घर भइ बेलायतको लण्डनस्थित रिभर एकेडेमीमा अध्ययन गर्ने छात्रा टिया आचार्यको नेतृत्वमा...

पर्यटक कुरिरहेको छ सुन्दर बेगनास

पोखरा / शनिबार अपराह्नपख डुङ्गा व्यवसायी शिवप्रसाद पाण्डे बेगनास ताल किनारमा टहलिरहेका भेटिए। चाडपर्वको याम त्यहीँमाथि बिदाको दिन । ताल छेउछाउ फाट्टफुट्ट मात्र पर्यटक देखेर उनी निराश देखिन्थे । “यो पाली अचम्मै भएको छ, पर्यटक...

११ किलो गाँजासहित यसरी पक्राउ परे २२ बर्षिय रविन्द्र थिङ

पोखरा / धादिङबाट बसमा पोखरातर्फ आउँदै गरेका युवा झोलामा झन्डै ११ किलो गाजासहित पक्राउ परेका छन् । प्रहरीले धादिङ गजुरी नगरपालिका–३ क्वालसिङका २२ वर्षीय रवीन्द्र थिङलाई पोखरा–३२ मजुवाबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय...

हरेलो मेलाको आयव्यय सार्वजनिक

बागलुङ/ भदौ पहिलो मंगलबार बलेवामा सञ्चालित ‘दोस्रो हरेलो मेला’को आयव्यय सार्वजनिक भएको छ । मेला सञ्चालन गरेको बलेवा भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरेर हिसाब सार्वजनिक गरेको हो । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको...

खुल्ला सेभेन ए साइड ः क्वाटरफाइनलका खेल सम्पन्न

पोखरा/ पोखरा १३ माछापोखरी खेलमैदानमा जारी खुल्ला सेभेन ए साइटड फुटबलमा क्वाटरफाइनलका खेल सम्पन्न भएका छन । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिताको सोमबार अन्तिम चार टिमको टुंगो लागेको हो । क्वाटरफाइनलको पहिलो खेलमा...

गाँजा मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई जेल सजाय

बागलुङ/वडा अध्यक्ष छँदा गाँजाको भण्डारन गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साँढे तीन बर्ष जेल सजाय तोकेको छ । आइतवार उच्च अदालतका न्यायाधिस मदन पोखरेल र...

डोहेरीको बाँझो जग्गामा टिमुर खेती

बागलुङ/ सुन्दर डोहेरी आजकल सुनसान छ । कान्छो धौलागिरीको काखमा रहेको सुन्दर डोहेरी गाउँमा अहिले मानिसको आवाजभन्दा चर्को चरीको चिरीबिरी सुन्न पाईन्छ । बन्यजन्तु र पंक्षीहरुले बिस्तारै गाउँको माझसम्मै बासस्थानको बिस्तार गदैछन् । काठेखोला गाउँपालिका–२...

‘मोडिफाइड बाइक’मा कास्की प्रहरीको नजर

पोखरा/ चाडपर्व नजिकिएसँगै कास्की प्रहरीेले विशेष सुरक्षा योजनालाई अघि सारेको छ । सोही सुरक्षा योजनाअन्तर्गत यसपटक कास्की प्रहरीको टार्गेटमा मोडिफाइ (स्वरुप परिवर्तन) बाइकहरु परेका छन् । समाजमा ध्वनी प्रदूषण फैलाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने...

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण: कोषाध्यक्ष कुमार रम्तेल कारागार चलान

पोखरा / पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा पक्राउ परेका कुमार रम्तेललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा राख्नआदेश दिएको छ । जिल्ला न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले सूर्य दर्शन सहकारीका कोषाध्यक्ष रम्तेललाई थुनामा राख्न आइतबार आदेश...

‘कहिले बन्छ कुश्मीशेरा–फलेवास जोड्ने पक्की पुल ?’

काम थालेको पाँच बर्षसम्म ३५ प्रतिशत भौतिक प्रगति रहेको पुलको पछिल्लो आर्थिक बर्षमा भएको काम समेत गरेर ८० प्रतिशत भौतिक प्रगति छ । बागलुङ/ पैदल यात्रा गरिरहेका बटुवाले पसिना पुछ्दै सोध्छन्– ‘यो पुल कहिले बन्छ...

-->