शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

किम्रोङ खोला थुनिएको २४ घण्टापछि विस्तारै खुल्न थाल्यो

पोखरा/ करिब २४ घन्टादेखि थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिकाको किम्रोङ खोलाको पानी बग्न थालेको छ । लामो समयदेखि थुनिएको खोलाको पानीले गर्दा मोदी खोलाको बहाव बढेको स्थानीयले बताएका छन् । खहरे खोला किम्रोङ शनिबार पहिरोले थुनिएको...

सूर्यदर्शन सहकारीका अध्यक्ष जिबी राईसहित १९ जनाविरुद्ध ठगी मुद्धा

पोखरा / आफ्नो बचत रकम हिनामिना गरेको भन्दै १ हजार ३६ बचतकर्ताले उजुरी दिएको पोखराको सूर्यदर्शन सहकारी संस्थाका अध्यक्ष गितेन्द्रबहादुर (जिबी)  राईसहित १९ जनाविरुद्ध ठगीकोे मुद्धा दर्ता भएको छ । कास्की प्रहरीले गत साउन...

कृषि र पर्यटनका कार्यक्रम जोडेर आवधिक योजना

‘एउटा पर्यटकले एउटै खर्च र समयमा चार जिल्ला घुम्ने प्रकारको रुट र पर्यटकीय प्याकेजका गन्तव्य बनाउने हो’ नगरप्रमुख श्रेष्ठले भने, ‘मुस्ताङका जनप्रतिनिधिसँग छलफल भैसक्यो, पर्वत र म्याग्दीका जनप्रतिनिधिको छलफल राख्दैछौं ।’ बागलुङ/ नगरपालिकाभित्र कम्तिमा १०...

खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

पोखरा / पोखरा महानगरपालिका-१३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल...

गण्डकीका संसदीय सभापति सर्वसम्मत, सार्वजानिक लेखामा एमालेका पौडेल

पोखरा / गण्डकी प्रदेशसभाका ४ वटै विषयगत समितिले आफ्ना सभापति पाएका छन । काँग्रेस, एमाले र माओवादीले भागबण्डामा विषयगत समितिको सभापति टुंगो लगाएका छन् । शनिवार भएको विषयत समितिका सभापतिको निर्वाचनमा सवै समितिमा एकल...

दलित संग्रहालयको अभियान सुरु

बागलुङ/दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जन्मस्थल र उनको योगदान तथा राष्ट्रिय दलित आयोगका संस्थापक पदमसिंह विश्वकर्माको कर्मको स्मृति आउने गरी बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्रहालय बनाइने भएको छ । शुक्रबार दलित संग्रहालय तथा अध्ययन...

नवराज प्यानलको विजयभित्र लुकेको कथा

एमालेका ८९६ जना प्रतिनिधिले उम्मेदवारको क्षमता र कार्यदक्षताप्रति प्रश्नै गरेनन् । सम्भावनायुक्त नेता पृथ्वीसुब्बा गुरुङको नाममा मत जाहेर गरे । पोखरा/ नेकपा एमालेका उपमहासचिव एवं गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशकै सम्भावनायुक्त नेता हुन् ।...

तमादीमा बेपत्ता डम्मर अझै भेटिएनन्

पर्वत / जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि बेपत्ता नै रहेका छन् । गत...

‘सेतो हात्ती’ बन्ने जोखिममा राहुघाट जलविद्युत

म्याग्दी/गतिलो ठेकेदारका परेका कारण म्याग्दीको बहुप्रतिक्षित ४० मेघावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण कार्य कछुवा गतिमा संचालन भैरहेको छ। रघुगंगा गाउँपालिका–३ पिप्लेमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको आयोजना सुरू भएको करिब डेढ दशकमा...

गुरुङ चलचित्रका महानायक ताराबहादुरलाई सम्मान

पोखरा/ गुरुङ चलचित्रका महानायकका रूपमा परिचित ताराबहादुर गुरुङलाई पोखरामा सम्मान गरिएको छ । लोक नृत्य कलाकार सङ्घ, कास्कीद्वारा बिहीबार आयोजित कार्यक्रममा लोकसंस्कृतिविद् कुसुमाकर न्यौपाने, समाजसेवी विश्वमोहन गौचन,अध्यक्ष केशबहादुर गुरुङलगायतले गुरुङलाई सम्मानपत्र, फेता र खादासहित...

-->