शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सफाइ अभियानमा बिद्यामन्दिरको साथ

बागलुङ/ बिद्यामन्दिर माध्यामिक बिद्यालयको कक्षा ११ र १२मा पढ्ने बिद्यार्थीलाई बागलुङ नगरपालिकाको सरसफाइ अभियानमा जोडिएको छ । शुक्रबार बिद्यालयले अभियानमा जोडेको हो । बिद्यालयका ४ सय ५० बढी बिद्यार्थीले शुक्रबार बानपा–१ को बाङगे चउरस्थित कवर्ड...

बेनीमा देखाइयो जोगी नाच

म्याग्दी /जिल्लाको सदरमुकाम बेनीमा लोपोन्मुख जोगी नाच देखाइएको छ । नेपाल भाषा मंकाःखलले आयोजना गर्ने बर्खेनाच अन्तरगत शुक्रबार तीनसय बर्ष पुरानो जोगी नाच देखाइएको हो । मानब बस्तीको विस्तार संगै बेनीबजारको मौलिक कला र...

कागखोलामा जनश्रमदान गरेर पुल बनेपछि चार घण्टा हिँड्नुपर्ने बाध्यता हटयो

पर्वत/ मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ स्थित कागखोलामा रहेको पुल अविरल वर्षासँगै आएको बाढीले बगायो। कागबेनीबाट पारी पट्टी रहेको तथा सवारीको पहुँच विस्तार नभएको गाउँ हो– तिरी । कागबेनीबाट तिरी गाउँलाई जोड्ने पुल नै बगेपछि तिरी...

नागरिकले अनुभूति गर्ने कर्मचारी संयन्त्र बनोस्

बागलुङ/ निजामती कर्मचारी दिवश शुक्रबार बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । स्थानीय तहका कर्मचारीले शर्तसहित बिरोधका कार्यक्रम गरेका थिए भने निजामतीहरुले शुक्रवार सदरमुकाममा बिहानै कर्मचारीहरुले प्रभातफेरी गर्दै बजार परिक्रमा गरेका थिए । प्रस्तावित निजामती ऐनमा...

ठुलो हेलीप्याडको सफल परिक्षण

स्याङ्जा/ पोखरा एयरपोर्ड पछाडी गण्डकीकै सबैभन्दा ठूलो अर्जुन चौपारी, १ बजारमा निर्माण गरिएको हेलीप्याडमा हेलिकोप्टर सफल परीक्षण गरिएको छ । नेपाल आर्मी र अर्जुन चौपारी गाउँपालिकाको सहकार्यमा निर्माण गरिएको हेलिप्याडमा नेपाल आर्मीको इक्विरल हेलिकोप्टर पहिलोपटक...

५० जना प्रहरीलाई ड्राइभिङ तालिम

पोखरा/ गण्डकी प्रदेश प्रहरी कार्यालय ५० जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी साधन ( कार/जिप) ड्राइभिङ तालिम दिएको छ । प्रहरीलाई सीपयुक्त बनाउने उद्धेश्यले सो तालिमा दिइएको हो । तालिममा गण्डकी प्रदेशअन्तर्गतका विभिन्न प्रहरी कार्यालयहरुमा रही...

आज पोखरामा ड्रुक एयर आउने

पोखरा/ शनिबार बिहान ६ः४५ बजे रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैैछ । दोश्रो अन्तर्राष्ट्रिय उडानको रुपमा डु्रक एयर पोखरामा अवतरण गर्दा यसले पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान...

असोज नलागेसम्म मुस्ताङका स्याउ टिप्न नपाइने

मुस्ताङ /  स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले...

७६ वर्षीया महिलालाई करणी गरेको आरोपमा बाबुराम पक्राउ

लमजुङ /  ७६ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको फरार आरोपित १ जना पुरुषलाई लमजुङ  प्रहरीले पक्राउ गरेको छ । जंगलमा लुकिछिपि बसेको अवस्थामा आरोपित राईनास नगरपालिका-६ बस्ने ५० वर्षीय बाबुराम सार्कीलाई पक्राउ गरिएको जिल्ला...

कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त, तीन मन्त्री र एक राज्यमन्त्री बनाउने

विराटनगर / कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । उनको...

-->