शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

राँगा पालनमा रमाउँदै मेलौरीका लुङदेली

नवलपुर /नवलपुर जिल्लाको बुलिङटार वडा नंं. २ मेलौरीका टेकबहादुर लुङदेलीले व्यवसायिकरुपमा पाडा पाल्न सुरु गरेका छन् । पाँच बर्ष विदेशमा पसिना बगाउनु भएका उहाँले स्वदेश फर्केर पाडापालनमा भविष्य अज्माएका ह्ुन् । दुई वर्ष साउदीको होटलमा...

लेखनाथ उवा संघको १४ औं अधिवेशन आजबाट : नेतृत्वको लागि दुई समूह मैदानमा

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको २७ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन आज सुरु हुँदैछ । साधारण सभाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले उद्घाटन गर्दैछन् । आगामी २ वर्षको लागि नयाँ...

जलजला कुवापानीको भूगोल अध्ययन गर्दै भूगर्वविद

पर्वत / पर्वतको जलजला गाउँपालिका–५ कुवापानी स्थित चिहान डाँडाबाट जमिनको केही भागको धाँजा फाटेर बस्तीमा आउने उच्च जोखिम भएपछि भूगर्वविद्हरुको टोलीले अध्ययन थालेको छ । चिहान डाँडाबाट गत असार नौ गते गेगर र लेदो सहितको...

सामाजिक ब्यक्तित्व क्यान्सर पिडित गणेश थापाको उपचारको लागि सहयोग अपिल

बागलुङ/ सामाजिक एवं राजनैतिक ब्यक्तित्व क्यान्सर पीडित गणेश बहादुर थापाको उपचारका लागि आर्थिक सहयोग जुटाउन अपिल गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ९ तित्याङका निवर्तमान वडा अध्यक्ष गणेश बहादुर थापाको उपचारको लागि आर्थिक...

यी हुन् कोशीमा परमादेशले स्थापित गरेका चार तथ्य

काठमाडौं / सर्वोच्च अदालतले कोशीका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेशका साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । यो परमादेशले...

देवकुमार नेपालीविरुद्ध जारी भयो ‘रेडकर्नर नोटिस’

बागलुङ / सहकारीका वचतकर्ताको डेढ अर्ब भन्दा बढी रकम लिई फरार भएका ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको छ। खोजविन गर्दा पनि उनी पक्राउ नपरेपछि रेडकर्नर नोटिस जारी गरिएको जिल्ला प्रहरी कार्यालय...

खाल्डा र हिलाम्मे मालढुङ्गा–बेनी सडकमा एमाले प्रमुख सचेतक गिरी

पर्वत, २१ भदौ– जिल्लाको कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गादेखि पर्वतकै जलजला गाउँपालिकाको वारी बेनीसम्मको दूरी १३ किलोमिटर छ । तर यो सडकमा यात्रा गर्न मन कसैलाई पनि लाग्दैन । मालढुङ्गाबाट जलजला गाउँपालिका हुँदै वारी पुग्दा...

मुस्ताङको लोमान्थाङमा गल्फ प्रतियोगिता, विजेतालाई घोडा पुरस्कार

पोखरा / मुस्ताङको उपल्लो क्षेत्रमा गल्फ प्रतियोगिता हुने भएको छ । समुद्री सतहभन्दा चारहजार ६४५ मिटरमा हुने प्रतियोगिता विश्वकै सबैभन्दा अग्लो स्थानमा खेलिने गल्फ हो । लोमान्थाङमा दोस्रोपटक गल्फ आयोजना गर्न लागिएको हो । प्रतियोगिता...

मालेपाटनमा भदौ अन्तिम साता तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने

पोखरा / पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्ने भएको छ । हरितालिका तीजका अवसरमा भाद्र २९ गतेदेखि असोज १ गतेसम्म तीज गीत प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता...

८०० वर्षअघिको पोखरा

नयाँ वैज्ञानिक शोधपत्रले व्याख्या गरे अनुसार अन्नपूर्ण ४ हिमाल टुक्रिएर आएको बाढीले बनाएको मैदानमा अहिले पोखरा शहर बसेको छ। सन् १२५५ मा गएको ७.८ रेक्टर स्केलको भूकम्पले तिब्बती पठार र उत्तरी भारत सहित सिङ्गो हिमालय क्षेत्र हल्लाएको थियो।...

-->