शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

बागलुङमा सवारी जरिवाना भुक्तानी विद्युतिय माध्यमबाट हुने

बागलुङ/ बागलुङमा विद्युतिय माध्यामबाट यातायात क्षेत्रको जरिवाना भुक्तानी सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङले टिभिआरएस सिस्टममार्फत बिद्युतिय भुक्तानी सेवा सुरु गरेको हो । सवारी साधनलाई कारवाही स्वरुप गरिने जरिवानालाई बैंकिङ प्रविधिमार्फत भुक्तानी...

सहकारीको ऋण नतिर्नेलाई कारवाही गर्न एमालेको निर्देशन

पोखरा/ नेकपा एमालेका सचिव गोकर्ण विष्टले सहकारीको ऋण नतिर्ने एमालेका नेता कार्यकर्ता सवैलाई पार्टीबाट कारवाही गर्न निर्देशन दिएका छन् । एमाले गण्डकीले सोमवार पोखरामा आयोजना गरेको अगुवा सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै सहकारी डुवाउने, खराब...

बागलुङमा ११ वर्षपछि चार पाङ्ग्रे सवारीको लाइसेन्सका लागि आवेदन खुला

पर्वत/साबिकको धवलागिरि अञ्चल अन्तर्गतका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकले पोखरामा गएर चार पाङ्ग्रे सवारीको चालक अनुमति पत्र निकाल्नुपर्ने बाध्यताको अन्त्य भएको छ । दुई पाङ्ग्रे र चार पाङ्ग्रे दुवै किसिमका चालक अनुमति...

ओली एण्ड एसोसिएटको ग्लोबल एजुकेशन एक्स्पो हुने

बागलुङ/ ओली एण्ड एसोसिएटले ग्लोबल एजुकेशन एक्स्पो गर्ने भएको छ । अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत र अमेरिका जाने बिद्यार्थीका लागि लक्षित गरेर उक्त एक्स्पो गर्न लागिएको एसोसिएटका बागलुङ शाखा प्रबन्धक गणेश पौडेलले बताए । उच्च...

क्षेत्रीय सम्मेलनको तयारीमा कांग्रेस

बागलुङ, १७ भदौ– नेपाली कांग्रेस बागलुङ क्षेत्र नंं १ को क्षेत्रीय सम्मेलन भदौ १९ गते मंगलबार हुने भएको छ । देशव्यापी जागरण तथा भेला लगायतको कार्यक्रममार्फत कार्यकर्ता सम्मेलन गर्दै आएको कांग्रेसले यसअघि वडा र...

ढोरपाटनमा सेनाको स्वास्थ्य शिविर, २६६ जनाले लिए सेवा

बागलुङ/ श्री देवीबक्स गुल्मले नागरिक र सैनिक बीचको सम्बन्ध प्रगाड बनाउन एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ । उत्तरगंगा ढोरबराहा मन्दिरमा लागेको मेलाका अवसरमा शिविर सञ्चालन गरिएको हो । शिविरमा विषेशगरी हाडजोर्नी, बाथ, पेटको...

बल्यो हाइमास्ट-स्मार्ट लाइट, सुरु भयो ‘उज्यालो पोखरा’

पोखरा / नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा उज्यालो पोखरा अभियानको पहिलो चरण सम्पन्न भएको छ । पोखराका सडकलाई उज्यालो बनाउने योजनाअनुसार सुरु भएको उज्यालो पोखरा अन्तरगत सडकका चोकमा हाइमास्ट लाईट र स्मार्ट...

जनशक्ति नहुँदा ठूलीपोखरी स्वास्थ्य केन्द्रका उपकरण चार वर्षदेखि कोठामै थन्किए

पर्वत / जिल्लाको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका बासिन्दा साना ठुला सबै प्रकारको उपचारको लागि सदरमुकाम कुश्मा बजारमा रहेको पर्वत अस्पतालमा आउनुपर्ने बाध्यता थियो । ‘एक्स रे’ र ‘भिडिओ एक्स रे’ का लागि कुश्मा वा पोखरा...

विश्वकर्मा सौन्दर्य प्रतियोगिता असोज पहिलो साता

पोखरा/ विश्वकर्मा ब्रदर्स इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय मिस्टर एण्ट मिस विश्वकर्मा हुने भएको छ । विश्वकर्मा समुदायका युवा युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिताको आयोजना गर्न लागिएको हो । शनिबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार...

गैंडाकोटमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले शनिबार मनकामना अस्पतालको सहयोगमा गैंडाकोटमा एक दिने स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ । भेडाबारीस्थित गैंडाकोट नगर अस्पतालको सभाहलमा गैंडाकोटका महिला स्वास्थ्य स्वयंसेविका लक्षित अभिमुखीकरण गरेको हो । अहिलेको समयमा सामुदायिक सचेतनाको...

-->