शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

क्यानले कम्प्युटर मेला गर्ने

बागलुङ/ कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान) बागलुङले कम्प्युटर सम्बन्धि मेला, गोष्ठि र सेमिनार गर्ने कार्यक्रम प्रस्ताव गरेको छ । महासंघले विश्वव्यापी फैलिएका प्राणघातक रोगहरुका कारण व्यवसायीक क्षेत्रमा परेको असरलाई न्युनिकरणका लागि कम्प्युटर सम्बन्धि मेला,...

बिपत जोखिम न्युनिकरण बारे वकृत्वकता

बागलुङ/ बिद्यालय तहमा पढ्ने बालबालिकालाई बिपतबारे जानकारी दिंदा भविष्यमा हुने जोखिम न्युनिकरणमा सहयोग मिल्ने सरोकारवालाले बताएका छन् । बिपतबारे आम नागरिकले थाहा पाउनु पर्ने र त्यसको जोखिम न्युनिकरणका उपाय पनि थाहा पाउनुपर्ने उनीहरुको जोड थियो...

‘पुस्तकालय पुस्ताको लागि अभिलेख’

बागलुङ/बिद्यामन्दिर पुस्तकालयले संचालन गरेको ५ दिने पुस्तकालय दिवश शुक्रबार सम्पन्न भएको छ । सरसफाइ, वक्तृत्वकला, पुस्तक र पुस्तकालय बहस, पुस्तक बितरण र प्रवचन तथा मुल समारोह गरी दिवश मनाइएको हो । शुक्रबार पुरस्कार बितरण तथा...

जनैपूर्णिमा मेला : भरिभराउ ढोरबराह, सडकले सास्ती

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–७ की हरीकला राना बिहिबार जनैपूर्णिमाको दिन उत्तरगंगा ढोरबराह मन्दिर पुगिन् । उनी त्यहाँ पुग्दा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि ३२ किलोमिटर दुरीमा रहेको मन्दिर...

सुक्खा पहिरोले मनास्लु पदमार्गको खानीबेंसी पुरियो

गोरखा / सुक्खा पहिरो खसेर मनास्लु पदमार्ग अवरुद्ध भएको छ । धार्चे गाउँपालिका-७ खानीबेंसीमा पहिरो खसेर पदमार्ग पुरिएको हो । पदमार्ग पुरिँदा उत्तरी गोरखाको जनजीवन प्रभावित भएको छ। खानीबे‌ंसी भीरबाट झरेको सुक्खा पहिरोले पदमार्गको करिब...

तोकेकै समयमा खानेपानीको अधिवेसन गरिने

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको हाल गठन भएको तदर्थ समितिले तोकिएकै समयमा अधिवेसन गर्ने तयारी गरेको छ । बागलुङ नगरपालिकाले दिएको जिम्मेवारी पुरा गर्दै तत्काल अधिवेसन गर्ने तयारी गरेको बुधबार पत्रकार सम्मेलनमार्फत...

पोखरामा आदिवासी अधिकारबारे विमर्श

पोखरा/ लेखक तथा पहिचानवादी अधिकारकर्मी खगेन्द्र संग्रौलाले पछाडि पारिएका आदिवासीहरुको अधिकार प्राप्तिको लागि क्षेत्रीय राजनीतिक शक्ति जरुरी भएको तर्क गरेका छन् । क्षेत्रीय राजनीतिक शक्ति र आन्दोलनकै कारण मधेशले नामाकरण तथा अधिकार स्थापित गरेको...

खनिज इन्धनमा सरकारी अनुदान, जैविक उर्जामा छैन ध्यान

पोखरा/ गण्डकीमा जलबिद्युत आयोजनाबाट उत्पादित नविकरणीय उर्जा खेर गइरहेका बेला यसको सदुपयोग गर्न सरकारसँग कुनै योजना छैन । गण्डकी सरकारले सवारी साधन किन्दा बिद्युतीय सवारी किन्ने, लिफ्टिङ प्रविधिका खानेपानी र सिचाइका विद्युत महशुल सरकारले...

जंगलबाट लिएको च्याउ खाँदा नवलपुरमा चार जना बिरामी

नवलपुर/कावासोतीमा विषालु च्याउ खाएर ४ जना बिरामी परेका छन् । प्रहरीका अनुसार कावासोती नगरपालिकाको त्रिभुवनटारका पूर्णिमा परियार, शान्ति परियार, रोशनी परियार र नीलकण्ठ तिमिल्सिना बिरामी परेका हुन् । तिमिल्सिनाको पोल्ट्री फर्ममा काम गर्ने उनीहरू...

श्रीमानसंगको झगडामा गैंडाकोटमा महिलाले लगाइन् आफ्नै शरीरमा आगो

नवलपुर/ जिल्लाको गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । बुधवार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट-२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला...

-->