पर्वत/ प्रायः बजार र लोक मार्ग केन्द्रित हुनुपर्ने पर्वतको ट्राफिक प्रहरीले ग्रामीण क्षेत्रमा उपस्थिति बाक्लो बनाउँदै ग्रामीण सडक यात्रालाई सुरक्षित बनाउने अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौँडा...
बागलुङ/ नेकपा एमाले निसीखोला गाउँ कमिटी बागलुङले सार्वजनिक सरोकारका विषयमा गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । मंगलबार गाउँ कमिटी अध्यक्ष भुमिराज घर्ती नेतृत्वमा गाउँपालिका पुगेको एमाले गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरुले विभिन्न २१ बुँदे मागमार्फत...
पोखरा/ कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको प्राथमिक सेयर(आइपीओ) जारी गर्ने भएको छ । सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक...
पोखरा/प्रधानमन्त्री प्रचण्डको आसन्न चीन भ्रमणमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनलाई प्राथमिकता दिन व्यवसायीले माग गरेका छन् । विमानस्थल संचालनमा आएको आठ महिना वितिसक्दासमेत एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको भन्दै व्यवसायीले सो माग राखेका...