शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

लेउवा संघमा चुनावी सरगर्मी : एसोसियट सदस्यमा प्रेमप्रसाद निर्विरोध

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघको भदौ २२ र २३ गते हुने १४ औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । वर्तमान अध्यक्ष छत्रधर आत्रेयको उत्तराधिकारी चयनको लागि शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका थियो । कार्यतालिकामा भन्दा पनि...

युवा संघ पोखरा १९ मा कुशलको नेतृत्व

पोखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल पोखरा महानगरपालिका वडा नं १९ को भेलाले कुशल रानाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । शनिबार सम्पन्न भेलाले उपाध्यक्षमा विनोद भुजेल, सचिवमा कुसल पौडेल, उपसचिवमा सुविना...

राजमोले संगठनात्मक अभियान चलाउने

बागलुङ/ राष्ट्रिय जनमोर्चाले एक महिने संगठनात्मक अभियान संचालन गर्ने भएको छ । आगामी असोज ५ गतेदेखि २७ गतेसम्म ८५ वटै वडामा विशेष संगठनात्मक अभियान संचालन गर्ने अध्यक्ष तिलक थापाले जानकारी दिए । पत्रकार सम्मेलनमा थापाले...

निर्माण सामाग्री उत्खनन् गर्न पाउनुपर्छ : व्यवसायी

बागलुङ/ दुई वर्ष अघिदेखि सर्वोच्च अदालतको आदेशले कालीगण्डकी नदीको निर्माण सामग्री उत्खनन् रोकिएको छ । चोरी निकासी गर्ने हिसाबले नदी दोहन भइहेको छ । उत्खनन् गर्नेले लुकीछिपी नदीको दोहन गरिरहेका छन् भने दोहन गरेको निर्माण...

मुनडान्स, दोर्जे र सपनाले सिर्जेको रिसोर्ट

‘एउटा सपनाले डोहो¥याउँदै यहाँसम्म आइपुगेको छु, आशा छ, भविष्य पनि सुन्दर नै हुनेछ । नेपालको पर्यटनले फड्को मार्ने छ र म यसको एउटा हिस्सा हुनेछु ।’ सपनाले सहरको बाटो देखाउँछ कि सहरले सपना ? नागरिकतामा...

सामुदायिक विद्यालयलाई स्मार्ट बनाउने गोपाल सर

लामो जागिरे जीवनबाट अवकास लिएका गोपाल सरमा शैक्षिक उन्नयनका लागि केही गर्ने हुटहुटी बाँकी नै छ । समाजमा देखिनेगरी उनी फेरी छिट्टै उदाउने छन् । ३९ वर्ष लामो शिक्षण पेशाबाट अवकास भएको एक महिनामात्रै भयो...

हिमालपारीका ‘हाकिम साप’

बढुवा र सुविधाका लागि अंक पु¥याउनका लागि मात्रै दुर्गम जानेहरुको भीडमा दुर्गमको कार्यक्षेत्र रोजेर कामका लागि जाने सुवेदी मुस्ताङका स्थानीय तहहरुमा उदाहरणीय कार्यालय प्रमुख हुन् । ६ महिना चिसोले पिरोल्छ । बाँकी छ महिना पनि...

जेष्ठ नागरिकलाई गाडी भाडा छुट दिन माग

पोखरा/ ज्येष्ठ नागरिकको हक–हितको क्षेत्रमा कार्यरत संघ/संस्थाले माग गरेका छन् । २०६२ सालमा बनेको तथा २०७९ मा संशोधित जेष्ठ नागरिक ऐनले सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको प्रत्याभूति गरेको छ । तर, गण्डकीमा यो प्रावधान...

करारमा कर्मचारी राखेर काम गर्छौं : मन्त्री जिसी

बागलुङ/ गण्डकी प्रदेश सरकारले कृषि तथा पशुसेवाको क्षेत्रमा रहेको जनशक्ति अभाव तत्कालका लागि समाधान गर्न करारमा जनशक्ति भर्ना गर्ने भएको छ । स्थानीय तह र प्रदेश मातहतका कार्यालयमा रहेको जनशक्ति अभावको समस्या समाधानका लागि...

पृथ्वीराजमार्गका बसको टिकट अब क्यूआरबाटै काटिने

पोखरा / पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीले बसमा क्युआर कोड सेवा सुरु गरेको छ। टिकट काट्ने र काउन्टरमा पुगि लाइन बसेर नगद बुझाउने झन्झटलाई अन्त्य गर्ने उदेश्यका साथ कम्पनीले मोबाइलबाटै टिकट रकम दिन सक्ने व्यवस्थापन...

-->