शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

गाउँपालिकाले गर्यो युवाविरुद्ध विद्युतीय अपराधसम्बन्धी कारवाही सिफारिस

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका पदाधिकारीबाटै वडा नं. २ अर्गल घर भएका तुलसीराम घर्ती र इन्द्रबहादुर रोकाविरुद्ध विद्युतीय अपराध गरेको भन्दै प्रहरीलाई कारवाही गर्न सिफारिस गरेको छ । कार्यपालिकाको निर्णय र गाउँपालिकको पत्रसमेत प्रहरीमा पठाएपछि...

भिमगिठेका बरिष्ठ सई ‘हत्या’ आरोपी जेल चलान

बागलुङ/ गत साउन ८ गते बागलुङको भिमगिठेमा भएको प्रहरी हत्या घटनाका आरोपीलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि जेल पठाएको छ । इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज बरिष्ठ सइ उज्वल पौडेलको हत्या आरोपी आशा कुँवर...

कोशीमा ‘जबर्जस्ती’ गर्ने सत्ता गठबन्धनलाई सर्वोच्चले सम्झायो संवैधानिक सीमा

काठमाडौं / सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ।  प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिको मत प्रयोग गरेर मुख्यमन्त्री पदमा जबर्जस्ती बहुमतसिद्ध गर्न खोज्ने...

अनमीलाई सेवाग्राहीको जातिय दुव्र्यवहार, शहरी स्वास्थ्य क्लिनिक नै बन्द

बागलुङ/ जिल्लाको बलेवास्थित बास्कोट सहरी स्वास्थ्य क्लिनिकमा कार्यरत अनमी सोनाम परियारलाई बिरामीले दुव्र्यवहार गरेको भन्दै क्लिनिकन नै बन्द गरिएको छ । क्लिनिकमा औषधि लिन आएका बिरामीले जातिय दुव्र्यवहार गरेको भन्दै परियारले काम गर्न नमानेपछि...

राजामो बागलुङको अध्यक्षमा थापा

बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा तिलक थापा (तेजबहादुर थापा) चयन भएका छन् । राजमोको बिहीबार बागलुङ बजारमा बसेको जिल्ला कमिटिको बैठकले थापालाई अध्यक्ष बनाउने निर्णय गरेको हो । राजमो जिल्ला समितिका अनुसार गत २०७९ फागुन २७...

स्वास्थ्यक्षेत्रलाई प्राथमिकतामा राख्दै स्थानीय तह

बागलुङ/ बागलुङका स्थानीय तहहरुले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर पूर्वाधार तथा उपकरणहरुको व्यवस्थापनमा ध्यान दिन थालेका छन् । अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहको लागि आवश्यक पूर्वाधार, उपकरण र स्रोत साधनको व्यवस्थापनमा स्थानीय तहले ध्यान दिन थालेका...

गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत

पोखरा/ गण्डकी प्रादेशिक क्रिकेट संघको अध्यक्षमा सञ्जयकान्त सिग्देल सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न दोस्रो अधिवेशनले सिग्देल सहित १२ सदस्यिय प्रादेश क्रिकेट संघ सर्वसम्मत निर्वाचित गरेको हो । निर्वाचित अध्यक्ष सिग्देल कास्की जिल्ला...

म्याग्देको पहिरोले दमौली-खैरेनीटार सडक खण्ड अवरूद्ध

दमौली / पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिकामा बिहीबार बिहान साढे ८ बजे सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ । म्याग्दे-६ मौरीबजारमा पहिरो खस्दा दमौली-खैरेनीटार सडक खण्ड अवरुद्ध भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ...

गलकोट नगरलाई बालमैत्री सूचक पुरा गर्ने चुनौती

बागलुङ/ गत जेठ १३ गते गलकोट नगरपालिकालाई बालमैत्री घोषणा गरियो । बालमैत्री स्थानीय शासनका ५१ सूचक पुरा भएकोले बालमैत्री घोषणा गरिएपनि सबै सूचक पुरा गर्ने चुनौती बढेको छ । घोषणाको साँढे दुइ महिनापछि पनि कतिपय...

पोखराका पुराना कुचीकार : जसले डोकोमै बोकेर पोखरा सफा पारे

पोखरा/पोखरामा चार दशकअघि प्लाष्टिक चलनचल्तिमा थिएन । त्यतिबेला बजारमा कागजमै वस्तुहरु प्याकिङ हुन्थ्यो । सानो बजार थियो । फोहोर जता पायो त्यतै फ्याँकिन्थ्यो । भैरवटोल,नालामुख,तेर्सापट्टी, महेन्द्रपुल, रानीपौवा, रामकृष्ण टोल बगालेटोल, बागबजारलाई बजार भनेर चिनिन्थ्यो...

-->